समाचार

पश्चिम नवलपरासीमा भन्सार छलेर ल्याएको ५० बोरा चिनी बरामद

परासी । पश्चिम नवलपरासीमा भन्सार छलेर ल्याउदै गरेको  १ लाख ५० हजार बराबरको ५० बोरा चिनी बोकेको पिकअप गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले चेकजांचका क्रममा सिमावर्ती हुलाकी राजमार्ग हुँदै बर्दघाटतर्फ जादै...

पुरा पढ्नुहोस
नेपाल-भारत बीचको क्रिकेट हेर्न महाकवी नमुनाले दिउँसो २ बजेदेखि विदा

सुनवल । पश्चिम नवलपरासीको सुनवल -४ स्थिति महाकवि देवकोटा नमुना माविले नेपाल र भारतबीचको एसिया कप प्रतियोगिता हेर्नका लागि विदा दिएको छ ।विधालयका प्रानाध्यापक खेमलाल शर्माले एक विज्ञप्ति जारि गर्दै एसिया कप क्रिकेट खेल...

पुरा पढ्नुहोस
बर्दघाटको नेहा अक्वाको पानीमा कोलिफर्म ब्याक्टेरिया भेटियो

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट ७ मा रहेको नेहा अक्वा ईन्डष्ट्रिजले उत्पादन गरेको पिउने पानीले स्वास्थ्यमा हानी गरेको खालको रहेको पाइएको छ । गत भदौ ७ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा...

पुरा पढ्नुहोस
नवलपरासी सेवा समाज युएईद्वारा आर्थिक सहयोग हस्तान्तरण

सुनवल।नवलपरासी सेवा समाज युएईले सुनवल-११ जर्गहामा ३ जना बिमारीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । समाजले जर्गाहामा एक कार्यक्रम बीच सुनवल -११ धुर्कोटका १० बर्षिय ब्लड क्यान्सर पीडित शिरिर राना मगर,जर्गहाका ३६ बर्षिय स्तन क्यान्सर...

पुरा पढ्नुहोस
सुनवलमा’जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’को तयारी पुरा

सुनवल।नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) सुनवल नगर कमिटीले “जनतासंग माओवादी विशेष रूपान्तरण अभियान” को तयारी पूरा भएको छ ।   पार्टी नगर कमिटि अध्यक्ष मोहन कार्कीको अध्यक्षता तथा सुनवल नगर ईन्चार्ज बुद्धन अलिको प्रमुख आतिथ्यतामा भएको पत्रकार...

पुरा पढ्नुहोस
बर्दघाटले राजा माविका प्रअलाई सोध्यो स्पष्टीकरण

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ९ मा रहेको राजा महात्मा पूर्णभद्र माविका प्रद्यानाध्यापकलाई नगरले सात दिनको समय तोकेर स्पस्टिकरण सोधेको छ ।गत भदौ ३ गते विद्यालयमा हाजिर गरी विद्यालय र शैक्षिक...

पुरा पढ्नुहोस
महिला टी–२० विश्व कप छनोट : नेपालले मलेसियालाई दियो ८५ रनको लक्ष्य

काठमाण्डाै । नेपालले आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा मलेसियासँग खेलिरहेको छ ।नेपालले मलेसियालाई जितका लागि ८५ रनको लक्ष्य दिएको छ । बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित...

पुरा पढ्नुहोस
सुनवलमा औषधी पसल मापदण्ड विपरीत भेटिए

सुनवल । पश्चिम नवलपरासी सुनवलमा औषधी पसलमा मापदण्ड विपरीत किरानाका सामानहरु विक्रिका लागि राखिएको भेटिएको छ । सुनवल नगरस्तरीय अनुगमन समितिले आज बुधवार सुनवल वडा नं १ र ४ स्थित औषधी पसल तथा स्वास्थ्य...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा नेपाली नागरिकता लिन खोज्ने भारतीय युवा पक्राउ

परासी । पश्चिम नवलपरासीमा नेपाली नागरिकता लिन खोज्ने एक जना भारतीय नागरिक मंगलबार पक्राउ परेका छन । प्रतापपुर गाउँपालिका–६ का गौरीशंकर कुर्मीलाई बुवा बनाएर वडाबाट नागरिकताको सिफारिस लिएका भारतको उत्तर प्रदेश महाराजगञ्ज, मधवलियाका १९...

पुरा पढ्नुहोस
बर्दघाटमा एक वर्षमा साढे ६ कि.मी. सडक कालोपत्रे

बर्दघाट । पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार भएको नगरको मासिक पत्रकार भेटघाट कार्यक्रममा नगरले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । ९४ करोड...

पुरा पढ्नुहोस