समाचार
सागर पौडेल जेठ २ सुनवल । “अकालमै कसैको ज्यान नजाओस ,एउटा मात्र अक्सिजन गरिबलाई दिन सकियो भने गरिब बाच्न सक्छ” भन्ने उदेश्यले नेपालि लोकदोहोरी गायिका तथा उद्घोषिका शितल शर्मा,सर्जक ,गजलकार तथा उद्घोषक अञ्चल शाही,...
पुरा पढ्नुहोसपरासी, २ जेठ । रामग्राम नगरपालिकाले पृथ्वीचन्द्र अस्पतालमा एच्डियु सेवा संचालनका लागि १० लाख रुपैया आर्थिक सहयोग गरेको छ । जिल्लाको पृथ्वीचन्द्र अस्पतालले बनाउन लागेको १० बेडको हाई डिपेन्डेन्सी ओक्सिजन युनिट (एच्डियु) लागि आवश्यक...
पुरा पढ्नुहोसरमेश भुसाल जेठ २ परासी । कोरोना भाइरसले सवै तिर आक्रान्त पारेको वेला पश्चिम नवलपरासीका फलफुल व्यवसायीहरु पनि त्यसको चपेटामा परेका छन् । जिल्लामा जारी भएको निषेधाज्ञाका कारण १० लाख वरावरको केरा गोदाममै...
पुरा पढ्नुहोसजेठ २ परासी । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मालाई पितृशोक परेको छ। शर्माका बुवा गङ्गाधर चापागाईको शनिबार दिउँसो पुर्वीनवलपरासीको कावासोती नगरपालिका-स्थित आफ्नै निवासमा ९० बर्षको उमेरमा निधन भएको हो।उहा केही समय यता...
पुरा पढ्नुहोसजेठ १ अर्घाखाँची । अर्घाखाँची जिल्लामा आज एकैदिन ३५ जना काेराेना संक्रमीत थपिएका छन् ।भने २ जनाकाे मुत्यु भएको छ मुत्यु हुनेमा भुभिकास्थान नगरपालिका रहेकाे जिल्ला अस्पताल अहेब अशाेक चाैहानले बताए जिल्ला प्रशासन कार्यालयका...
पुरा पढ्नुहोसजेठ १ काठमाडौ । गैह्र आवासीय नेपाली संघ अमेरिकाको चुनावमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार रहेका कृष्ण जिवि पन्थ विभिन्न राज्यमा भेटघाट र भोट माग्दै हिड्नु भएको छ। विदेशमा रहेका गैह्र आवासीय नेपालीहरूको संस्था एनआरएनएमा पन्थ अमेरिका...
पुरा पढ्नुहोसजेठ १ परासी । पश्चिम नवलपरासीमा आज २९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो संगै जिल्लामा कोरोनाबाट निकोको संख्या १ हजार ६ सय ६५ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै...
पुरा पढ्नुहोसजेठ १ सिन्धुपाल्चोक। नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले प्रेस विज्ञप्ति जारी गरी कोरोना सङ्क्रमण महामारीविरुद्ध जनसेवामा क्रियाशील हुन पार्टीपङ्क्तिलाई निर्देशन दिएको छ । पार्टी सेक्रेटरी युगीनले शनिबार विज्ञप्ति जारी गरी कोरोना महामारीको सामना गर्न जिल्लाका सबै...
पुरा पढ्नुहोसजेठ १ बुटवल । महोदय प्रचण्ड ज्यु पार्टी फुटेर होइन जुटेर अगाडि बड्नुको अर्को कुनै विकल्प छैन भन्ने कुरामा कुनै दुई मत नै छैन। बिगतमा तपाईबाट कमजोरी भएकै हो यो तपाईंले महसुस गर्नैपर्छ जो सपना...
पुरा पढ्नुहोसविषयारम्भ: सङ्गठित आन्दोलनको इतिहासका हिसाबले नेपाली विद्यार्थी आन्दोलनले सात दसक पार गरेको छ, यसलाई विश्वभरिका विद्यार्थी आन्दोलनका आँखाबाट हेर्दा यो समय धेरै लामो त होइन तर नेपालको सापेक्षतामा भने यो समय लामो हो । यसले...
पुरा पढ्नुहोस









