समाचार
चापकोट बैशाख २४। कोरोना संक्रमितहरूको उपचारका लागि स्याङजाको चापाकोट नगरपालिकाले अक्सिजन सहितको आइसोलेसन निर्माण गरेको छ । चापाकोट नगरपालिका ८ क्वामीमा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रमा तत्कालका लागि १० बेडको आइसोलेशन तयार पारिएको नगर प्रमुख शिवकुमार...
पुरा पढ्नुहोसबैशाख, २४ रुपन्देही । नेपाली काङ्ग्रेस रुपन्देहिले कोरोना महामारिको दोस्रो चरण समुदाय स्तरमा फैलिरहेको र अस्पतालहरुमा बिरामिको लागि बेड अभाब भैरहेक बेला भैरहवा रहेको आफ्नो पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणको लागि दिने...
पुरा पढ्नुहोसरियाज अलि ,बैशाख २३ परासी । पश्चिम् नवलपरासीको सुनवलमा संचालनमा आउन लागेको सुविधा सम्पन्न कोभिड-१९ विशेष अस्पतालको आज प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता देवेन्द्रराज कण्डेलले अनुगमन गर्नु भएको छ ।कोरोना संक्रमण (कोभिड-१९)...
पुरा पढ्नुहोसवैशाख २३ स्याङ्जा ।स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमित थपिएका छन् । लक्षण सहितका ८ जनाको कोरोना परिक्षण गर्दा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। एन्टिजेन विधिबाट गरिएको परिक्षणमा...
पुरा पढ्नुहोसअनिल नेपाली बैशाख २३ अर्घाखाँची । नव नियुक्त लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री अर्घाखाँचीका प्रदेश सांसद चेतनारायण आर्चायले कारोना महामारी रोकथामका लागी डटेर लाग्न इलाका प्रहरी कार्यालय ठाडालाई निर्देशन दिनु भएको छ...
पुरा पढ्नुहोसतोलाकान्त बगाले वालिङ, २३ बैशाख । वालिङ नगरपालिकाले होम आईसोलेसनमा बसेका सङक्रमितको तनाव ब्यवस्थापनका लागि मनोसामाजिक परामर्श दिन थालेको छ । नगरपालिकाले बहुसांस्कृतिक मनोसामाजिक परामर्श केन्द्रको सहयोगमा तालीम प्राप्त परामर्शदाताहरुद्वारा दैनिक मनोसामाजिक परामर्श सेवा आरम्भ गरिएको वालिङ...
पुरा पढ्नुहोसगल्याङ बैशाख २३ । गल्याङ नगरपालिकामा कोरोना संक्रमितहरुको उपचारमा आवश्यक परेमा नगरपालिका प्रमुख भुपराज अधिकारीले प्रयोग गर्नुभएको सवारीसाधन पनि प्रयोग गरिने भएको छ । नगरप्रमुख अधिकारीले प्रयोग गर्नुभएको सवारीसाधन कोरोना संक्रमितको लागि प्रयोग...
पुरा पढ्नुहोसगल्याङ बैशाख २३ । स्याङ्जाको गल्याङ नगरपालिकामा कोरोना संक्रमणको दर अझै बढि तिब्र गतिमा बढेको छ । नगरपालिकाले सञ्चालन गरेको गल्याङ नगर अस्पतालमा बिहीबार गरिएको ११ जनाको एण्टिजिन परिक्षणका क्रममा १० जनामा संक्रमण पोजिटिभ...
पुरा पढ्नुहोसवैशाख २३ वालिङ । कोभिड १९ को नया भेरियन्टको संक्रमण रोकथामका लागि स्याङ्जाको वालिङ -१३ बजार क्षेत्र शिल(बन्द) गरिएको छ । कोरोना भाईरसको दोस्रो लहर फैलिन नदिन वडास्तरीय विपद व्यवस्थापन समिति तथा स्थानीय व्यापारी बुद्धिजिवी...
पुरा पढ्नुहोसअनिल नेपालि बैशाख २३ अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले अर्घाखाँची अस्पताललाई अक्सिजन सिलिन्डर सहयाेग गरेकाे छ ।एक अनाैपचारिक कार्यक्रमका विच नगरप्रमुख कमल प्रसाद भुसालले अस्पताल प्रमुख डा कपिल गाैतमलाई चार थान अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएकाे...
पुरा पढ्नुहोस