समाचार

खेतबारीका मकै बदेलले नष्ट गरेपछि शितगगामा किसान चिन्तित

अनिल नेपाली अर्घाखाँची १३ साउन । घाम पानी नभई निकै मिहिनेतका साथ कोरोना महामारीको बेलामा पनि आफ्नो ज्यानलाई बाजी राखेर बचे हामीलाई हुन्छ मरे सन्नतिलाई हुन्छ भनेर आफ्नो खेत बारीमा हातका दश नङ्गा खियाएर...

पुरा पढ्नुहोस
वालिङ : वैकल्पिक सिकाईका लागि निशुल्क सिमकार्ड वितरण

तोलाकान्त बगाले,वालिङ, १३ साउन । वैकल्पिक शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउनका लागि यहाँका शिक्षक तथा विद्यार्थीलाई निशुल्क सिमकार्ड वितरण गरिएको छ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक विद्यार्थी गरी...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ बुटवल बर्ष २०२१/२२ को अध्यक्षमा पाण्डे र पन्त सचीव पदमा पदभार ग्रहण

साउन १२ बुटवल ।लायन्स क्लब अफ बुटवलको २०२१/२२ अध्यक्षमा शंकर पाण्डे र सचिवमा अमर पन्त पदभार ग्रहण गरेका छन।सोमबार एक समारोहका बीच वर्ष २०२१/२२ का नवनिर्वाचित अध्यक्ष शंकर पाण्डेलाई वर्ष २०२०/२१ का अध्यक्ष...

पुरा पढ्नुहोस
वालिङमा हरित पुनःउत्थान प्रबर्द्धन परियोजना शुरु

तोलाकान्त बगाले,वालिङ, १२ साउन । सफा तथा स्वच्छ शहरकालागि वालिङ नगरपालिकाभित्रको फोहोरमैला ब्यवस्थापन परियोजना शुरु भएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएडिपी) र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको सहजीकरणमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय...

पुरा पढ्नुहोस
सन्जय फ्राउन्फेन्डरको आवाजमा मैसावले पायो चर्चा हेरौ(भिडियो सहित)

सुमन ढकाल,काठमाण्डौ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्ला पल्ट धेरै गितहरु बजारमा आइनै रहेको पाइन्छ। माया प्रेम दुख वेदनाका गित पनि बजारमा उकालो लागिरहेका छन्। रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने...

पुरा पढ्नुहोस
नेता आदर्शलाई सचिवालय सदस्य बाँस्तोलाले गरे स्वागत

साउन ११, काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’लाई पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले स्वागत गरेका छन । बाजुरा कारागारमा झण्डैं दुई वर्ष लामो जेल बसेर...

पुरा पढ्नुहोस
गृहमन्त्री खाण र अमेरिकी राजदूत र्‍याण्डी बिच भेटवार्ता,थप खोप सहयोग गर्ने प्रतिबद्धता

साउन ११ काठमाडौ ।गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी राजदूत र्‍याण्डी बेरीले शिष्टाचार भेटघाट गरेका छन् । गृह मन्त्रालयमा सोमबार भएको भेटमा दुई देशीय आपसी सम्बन्धबारे छलफल भएको गृहमन्त्रीका निजी सचिव नरेन्द्र केसीले जानकारी दिनुभएको छ...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी)द्वारा किसानका समस्याको विषयमा कैलाली,कञ्चनपुर र डोटी जिल्लामा विरोध प्रदर्शन

गणेश एसके,साउन ११,कञ्चनपुर किसानको समस्या र मल बीउ विषयको विरुद्धमा नेकपा विप्लव निकट अखिल क्रान्तिकारीले कञ्चनपुरको झलारीमामा विरोध प्रदर्शन गरेको छ । साथै आज उता अखिल क्रान्तिकारी डोटीले डोटी जिल्ला प्रशासन अगाडि सोही किसानको समस्याको...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी)द्वारा कपिलवस्तुमा किसानका लागि मल बिउ माग गर्दै प्रदर्शन

साउन ११ कपिलवस्तु ।विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)ले कपिलवस्तुमा किसानको समस्या हल गर्न माग गर्दै प्रदर्शन गरेको छ । क्रान्तिकारीले जिल्लाको हल्लानगर स्थित बजारमा किसानको समस्या उठाउदै तत्काल किसानको समस्या हल गर्न माग गरेको...

पुरा पढ्नुहोस
गुल्मीको श्रीङ्गा निवासी कंडेल परिवारद्वारा मन्दिर निर्माण गरी मन्दिर समितिलाई हस्तान्तरण

अमर पन्त ,साउन १० गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका वडा न ३ निवासी पोमलाल कंडेल तथा गिता कंडेलले आफ्नै लगानीमा निर्माण गरेको मन्दिर छत्रकोट देवि भगवती मन्दिर बृहत बिकास समिती हस्तान्तरण गर्नु भएको छ । मन्दिर...

पुरा पढ्नुहोस