ट्रेन्डीङ्ग

सन्जय फ्राउन्फेन्डरको आवाजमा मैसावले पायो चर्चा हेरौ(भिडियो सहित)

सुमन ढकाल,काठमाण्डौ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्ला पल्ट धेरै गितहरु बजारमा आइनै रहेको पाइन्छ।
माया प्रेम दुख वेदनाका गित पनि बजारमा उकालो लागिरहेका छन्। रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
यतिबेला ,

गायक सन्जय फ्राउन्फेन्डरको आवाजमा नया गित बजारमा आएको छ।
सन्जय लोक तथा दोहोरी गित संगितका लोकप्रिय गायकको रुपमा चिनिदै आएका छन्। आशु बोलको गित संगै धेरै गितले बजारमा चर्चा कमाएका थियो। मिठो स्वर भर्दै निरखारतापनको कमि नहुने गित निकै लायक बन्छ।

हरितालिका तिजको अवसर पारी यतिबेला नयाँ गित सन्जय फ्राउनफेन्डर प्रतिज्ञा न्यौपाने दिपिका जेनी नारायण भट्टराई को अावाजमा नयाँ गित ‘मैसाब’ बजारमा आएको छ।यो संयुक्त गित हो। आवाजमा दम र दर्शक श्रोतीले गायक कै बढि आवाज रुचाउने गर्छन् र गित सवैको मनमा बस्न सफल हुन्छ।
उमेश अधिकारीको शब्दमा दिपिका जेनीको लय रहेको छ। गितको भाव शब्द संगै लय मिठो बनेको आकलन गरिएको छ। समय सान्दरभिक गित दर्शक श्रोताले मन पराउछन्।

भिडियोमा बुद्दी सागर खनाल अनिता पन्त शान्ति अधिकारी अविरल अधिकारीको अभिनय रहेको छ। सुरेश भुर्तेलको छायांकनमा शिव भुर्तेलको सम्पादन/कलर र निर्देशन रहेको छ।

भिडियो हेर्नुहोस्:

    https://youtu.be/WnOhRoYaz6E

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?