समाचार

आधारभूत स्वास्थ्य परियोजनाद्वारा सुनवल नगरपालिकालाई स्वास्थ सामाग्री हस्तान्तरण

सागर पौडेल , साउन २६ , परासी । इन्द्रेणी सामाजिक विकास मञ्च र फेयरमेड फाउन्डेसनको साझेदारीमा सञ्चालित आधारभुत स्वास्थ्य परियोजनाले एक कार्यक्रमको आयोजना गरि स्वास्थ्य सामाग्री सुनवल नगरपालिकालाई हस्तान्तरण गरेको छ। आधारभुत स्वास्थ्य परियोजनाका स्वास्थ्य परिचालक...

पुरा पढ्नुहोस
जातिय विभेद विरुद्ध अखिल(क्रान्तिकारी) दाङको प्रदर्शन

हेमन्त वली साउन -२४,दाङ।नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला समिती दाङले जिल्लाको भालुबाङमा जातिय विभेद विरुद्ध बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।संगठनको केन्द्रिय कार्यक्रम अनुसार जिल्लामा प्रदर्शन गरिएको अखिल(क्रान्तिकारी) दाङले जनाएको छ।प्रदर्शन कार्यक्रमलाइ...

पुरा पढ्नुहोस
वालिङका पहिरो प्रभावित छ घर परिवारलाई जग्गाधनी पूर्जा हस्तान्तरण

तोलाकान्त बगाले वालिङ, २४ साउन ।पहिरो प्रभावित यहाँका छ घर परिवारलाई जग्गाधनी प्रमाण पूर्जा हस्तान्तरण गरिएको छ । गतवर्ष वर्षासँगै बस्तीमा धाँजा फाटेकाले सुरक्षित ठाउँमा बस्ती स्थानान्तरणका लागि स्याङ्जाको वालिङ नगरपालिका ८ दमैडाँडाका छ...

पुरा पढ्नुहोस
सरावलमा कोलवृक्ष बहुउद्देश्यीय सभाहलको उद्धाटन

सागर पौडेल,साउन २४,नवलपरासी । पश्चिम नवलपरासीको सरावल-२जावामा १ करोड १५ लाखमा निर्मित कोलवृक्ष बहुउद्देश्यीय सभा हलको उद्दघाटन गरिएको छ । आज आइतबार एक कार्यक्रम बिच प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेलले उद्घाटन गर्नु भएको हो...

पुरा पढ्नुहोस
अर्घाखाँचीको महेन्द्र बिद्याबोध मावि कक्षा ११ मा अध्ययनरत विद्यार्थी आन्दोलित

साउन २४ अर्घाखाँची । अर्घाखाँची जिल्लाको छ्त्रदेव गाउपालिका वाड नम्बर ४ बलकोटमा रहेको महेन्द्र बिद्याबोध माध्यमिक बिद्यालय कक्षा ११ मा अध्ययनरत विद्यार्थीले कोरोना कहरको शुल्क लिन खोजेको भन्दै आन्दोलन गरेका छन ।विधलायले शैक्षिक शत्रको...

पुरा पढ्नुहोस
युवा संगठन नेपाल तुलसीपुर-६को वडा भेला सम्पन्न,बि.सिको अध्यक्षतामा १५ सदस्यीय वडा समिति निर्वाचित

हेमन्त वली श्रावण-२३,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल तुलसीपुर उपमहानगरपालिका-६ को प्रथम वडा भेला सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगरपालिका इन्चार्ज बिकाशको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले बिकाश वि.सी.को अध्यक्षतामा १५...

पुरा पढ्नुहोस
नेकपा नेता’वीरजंग’को थप उपचारका लागि भारत लगियो

साउन २३ काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंग’को स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि भारत लागिएको छ । उनी आज साढे ११ बजेको जहाजबाट उपचारका लागि भारतको...

पुरा पढ्नुहोस
नेपाल महिला संघद्वारा मुख्यमन्त्री पोखरेललाई कार्वाहीको माग(विज्ञप्ति सहित)

साउन २२ बुटवल।लुम्बिनी प्रदेशसभा सदस्य विमला वली खत्रीलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइएको घटनामा नेपाल महिला संघले दोषीलाई कानुनको दायरामा ल्याइ कार्वाही गर्न माग गरेको छ । महिला संघ रुपन्देहीकि अध्यक्ष गंगा शाहीद्वारा हस्ताक्षरित प्रेश बिज्ञप्तीमार्फत...

पुरा पढ्नुहोस
विप्लव नेकपा दाङद्वारा चौधरी परिवारलाई घर हस्तान्तरण

हेमन्त वली साउन २२,दाङ ।नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाको लमही नगरपालिका-३ जखेरा टिकुलीगढ स्थित सुकुम्बासी बस्तीमा बसोबास गर्ने अति विपन्न रुकमान चौधरी परिवारको आवास निर्माण सम्पन्न गरि शुक्रवार हस्तान्तरण गरेको छ।शुक्रबार आवास हस्तान्तरण कार्यक्रमको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान

साउन २१ बुटवल । लुम्बिनी प्रदेश सभा बैठकको आह्वान साउन २१ बुटवल ।लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । उनले साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान...

पुरा पढ्नुहोस