समाचार

खुमन अधिकारी,यज्ञ सापकोटा र टंक डुम्रे यी तीनभाईले तीजमा चेलिसङ्ग मेख मार्दै

अकलादेबि म्युजिककाे गरिमामय प्रस्तुतिमा टंक डुम्रे र प्रतिमा भट्टराई काे तिजकाे कोशेली “नाचिदेउ मेखमारि” विश्व सांगितिक बजारमा अाएकाे छ। काेरानाले आक्रान्त अबस्थामा अस्तब्यस्त जनजिबन हुदाहुदै पनि अधिकांस कलाकार हरु संयम्ता अपनाउदै सक्रियताका साथ काम गरिरहेकाे...

पुरा पढ्नुहोस
वालिङमा हरियाली पुनःउत्थान परियोजना,फाहोरमैलालाई स्रोतको रुपमा प्रयोग गरिने

भदौ ४ वालिङ।स्याङ्जाको वालिङ नगरपालिकामा हरित पुनःउत्थान प्रवन्धन परियोजना(पिजीआरपी) सुरु भएको छ।नगरलाई सफा सुन्दर बनाउनका साथै रोजगारी सिर्जना गर्ने तथा उत्पादन बृद्धि गर्ने लक्ष्य सहित परियोजना सुरु गरिएको बताईएको छ। संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी)...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी) कञ्चनपुरद्वारा शैक्षिक सामग्री वितरण

गणेश एसके ,भदौ ३,कञ्चनपुर।विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी कञ्चनपुरद्वारा मुक्त हलिया बस्तीमा बालबालिका हरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला संयोजक ललित एसके ले सो कार्यक्रमलाई सम्बोधन...

पुरा पढ्नुहोस
स्काउटद्वारा कोरोना सम्बन्धि जनचेतनामूलक कार्यक्रम

भदौ ३ सुनवल ।नेपाल स्काउट सुनवल नगर कमिटिले एस एम एस कोरोना सम्बन्धी जनचेतनामुलक कार्यक्रम सुनवल १२ भुमही र सुनवल ५ बनकट्टि चोकमा सम्पन्न गर्यो। नगर संयोजक हरि कुमार ढकालको अध्यक्षमा र नेपाल स्काउट लुम्बिनी...

पुरा पढ्नुहोस
संविधानलाई छिन्नभिन्न पार्न खोज्नेले आफ्नै पार्टीलाइ सिध्याए: मुख्य मन्त्री केसी

वुटवल , ३ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले संविधान लाई छिन्नभिन्न पार्न खोज्ने नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले आफ्नै पार्टिलाई नै सिध्याएको बताउनु भएको छ । प्रेस संगठन नेपालले बुटवलमा...

पुरा पढ्नुहोस
विप्लव नेकपा उदयपुरगढिको भेला तथा प्रशिक्षण सम्पन्न,जित बहादुरको नेतृत्व २७ सदस्यीय नगर कमिटी गठन

भदौ ३ उदयपुर । उदयपुरको ऐतिहासिक ठाउँ उदयपुरगढिमा शान्ति,स्वाधीनता र समृद्धिको लागि संयुत्त प्रगतिशील सरकार,जनमत सङ्ग्रह र बैज्ञानिक समाजबाद भन्ने नारासहित नेपाल कम्युनिस्ट पार्टीको उदयपुरगढि गाउँपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

पुरा पढ्नुहोस
जनस्वास्थ्य विधेयकमाथि दफाबार छलफल

तोलाकान्त बगाले,वालिङ, २ भदौ । वालिङ नगरपालिकामा जनस्वास्थ्य सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमाथि आज दफाबार छलफल भएको छ ।पब्लिक पोलिसी पाठशालाको सहजीकरणमा तयार पारिएको विधेयकमाथि दफाबार छलफल गरी अन्तिमरुप दिने तयारी गरिएको नगर प्रमुख दिलीपप्रताप...

पुरा पढ्नुहोस
वालिङका नागरिकलाई सुरक्षित घर फर्काउन पहल गरिरहेका छौं: नगर प्रमुख खाँण

तोलाकान्त बगाले,वालिङ, २ भदौ ।अफगानिस्तानमा रहेका वालिङका नागरिकलाई सुरक्षितरुपमा घर फर्काउनका लागि वालिङ नगरपालिकाले पहल थालेको छ । वालिङका नागरिक रोजगारी वा अन्य कुनै कामको शिलशिलामा अफगानिस्तान पुग्नुभएको भए नगरपालिका कार्यालयमा सूचना गरी सहयोग गरिदिनुहुन...

पुरा पढ्नुहोस
कांग्रेस उपसभापति गिरीको अर्धकद शालिक अनावरण

भदौ २ परासी।नेपाली कांग्रेस पश्चिम नवलपरासीका उपसभापति शुभाष चन्द्र गिरिको अर्धकद शालिकको अनावरण गरिएको छ। रामग्राम -८लोहसडामा एक कार्यक्रम बिच शालिकको अनावरण गरिएको हो। उपसभापति गिरीको सम्झनामा अर्धकद शालिकको आज प्रथम बार्षिक पुण्य तिथिका दिन...

पुरा पढ्नुहोस
मतदाता नामावली संकलन गर्न जनमत पार्टी रुपन्देहिको माग

उर्मिला यादव ,भदौ १,रुपन्देही। जनमत पार्टी रुपन्देहीले जिल्लाका १६ वटै स्थानीय तहबाट मतदाता नामावली संकलन गर्नुपर्ने माग गरेको छ । जनमत पार्टीले जिल्लाका सम्पूर्ण स्थानीय तहमा मतदाता नामावली संकलन केन्द्र तोक्न माग गरेको हो ।मगलबार...

पुरा पढ्नुहोस