समाचार
कार्तिक १३ कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल कपिलवस्तुले बिजयनगरमा संगठन निर्माणमा सक्रियता देखाएको छ। संगठनले बिजयनगर गाउँपालिका वडा नं. १ गुगौलीमा नियज अहमदको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको छ...
पुरा पढ्नुहोसकार्तिक १२ स्याङ्जा । स्याङ्जा जिल्लाको गल्याङ्ग-५ स्यालबासमा हात्तिथान तामेकोट समिट हुने भएको छ।हात्तीस्थान फाउण्डेसनले स्याङ्जाको पर्यटकीय क्षेत्र स्यालबासमा“हात्तीस्थान तामेकोट समिट” गर्ने निर्णय गरेको हो।फाउण्डेसनको शुक्रबार बुटवलमा बसेको बैठकले आगामी पुष १५, १६ र...
पुरा पढ्नुहोसनवलपरासी । सर्जक तथा गायक नकुल ढकाल नबिनको “दोहोरिको राजा” सार्वजनिक भएको छ । चर्चित गायक तथा संगीतकार पशुपती शर्मा र लक्ष्मी मल्लको आवाजमा रहेको दोहोरिको राजाको भिडियोमा लोमश शर्मा र अन्जली अधिकारी राजा...
पुरा पढ्नुहोसकार्तिक ११ गल्याङ । गल्याङ नगरपालिका वडा नम्बर ८, झोल्पेमा उन्नत गाई भैंसी पालन तथा दुग्ध उत्पादन कार्यक्रम सम्बन्धी सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाद्वारा सञ्चालित उन्नत गाई...
पुरा पढ्नुहोसमुक्ति गैरे,वुटवल,कार्तिक १०।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द बहादुर चन्द कमरेड विरजंगकाे तेह्रौं स्मृति दिनको अवसर पारि स्मृतिसभा सम्पन्न भएको छ । पाल्पाको तिनाउ गाउँ पाँलिकाकाे बसन्तपुर नजिकै ज्यामिरेमा सम्पन्न भएको थियो ।उक्त सभामा...
पुरा पढ्नुहोसदैलेख,कार्तिक १० । नेपाल कम्युनिस्ट पार्टी दैलेखले गत असाेज २८ गते निधन हुनु भएका पार्टीका केन्द्रीय सदस्य बिरजंगकाे श्रद्धाञ्जली शभा कार्यक्रम सम्पन्न गरेकाे छ।आठबिस नगरपालिकाकाे राकम कर्णाली बजारमा सम्पन्न भएकाे हाे। श्रदाञ्जली कार्यक्रममा जिल्ला सेक्रेटरी...
पुरा पढ्नुहोसकमल विक,अछाम,कार्तिक १०। नेपाल कम्युनिस्ट पार्टी अछामले नेकपाका बरिष्ठ केन्द्रीय सदस्य चन्द्र ब. चन्द( वीरजंग) को सम्झनामा श्रदाञ्जली सभा सम्पन्न गरेकाे छ। बुधबार अछामको तुर्माखाद बजारमा सम्पन्न गरिएको हो। वीरजंग लामो समयको हिरासत बसाइँमा रहँदा...
पुरा पढ्नुहोसकार्तिक १० स्याङ्जा ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटि स्याङ्जाले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । पाटिका वरिष्ठ केन्द्रिय सदस्य एवम क्रान्तिकारी योद्धा चन्द्र बहादुर चन्द (विरजंगको) सम्झानमा स्मृति तथा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। श्रद्धाञ्जली सभा...
पुरा पढ्नुहोसकात्तिक १० गुल्मी ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटि गुल्मीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । पाटिका केन्द्रिय सदस्य एवम् क्रान्तिकारी योद्धा चन्द्र बहादुर चन्द (विरजङको) सम्झानमा स्मृति तथा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको पाटिका कार्यबाहक सेक्रेटरी...
पुरा पढ्नुहोसप्रकाश थापा कार्तिक १० डोटी। नेपाल कम्युनिस्ट पार्टी डोटीको आयोजनमा वडी केदार -५ अतरकाँडा बजार डोटीमा नेकपाका वरिष्ठ केन्द्रिय सदस्य चन्द्र बहादुर चन्द(विरजंग)को श्रदाञ्जली सभा सम्पन्न भएको छ। श्रद्धाञ्जली सभामा सम्बोधन गर्दै नेकपा जिल्ला सचिवालय...
पुरा पढ्नुहोस