समाचार

पाल्पामा बरको रुख ढल्दा च्यापेर एकको मृत्यु

चुरामणी तिमल्सिना, कात्तिक १८,रिडि । पाल्पाको अर्गली कालीगण्डकी करिडोर बाटो हिड्ने क्रममा अचानक रुपमा बरको रुख ढ्ल्दा पाल्पा अर्गलीका ५६ बर्षका लक्षमण पाण्डेको घटना स्थलममै मृत्यु भएको छ । पाल्पा तानसेन नगर पालिका वडा न १२...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)लुम्बिनी प्रदेशले तीन महिने अभियान संचालन गर्ने

हेमन्त प्रकाश वली,कार्तिक १८,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तीकारी)लुम्बिनी प्रदेश समितिको प्रथम पुर्ण बैठक दाङमा सम्पन्न भएको छ।बैठकले प्रदेशमा “बैज्ञानिक समाजवादी व्यवस्था र शिक्षा प्राप्तिको लागि जनमतसंग्रह” को नारा लिएर तीन महिने अभियान संचालन...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)कर्णाली प्रदेश समिति प्रथम बैठक सम्पन्न,निर्णयहरु सार्वजनिक

कार्तिक १७ कालिकोट ।नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारी) कर्णाली प्रदेश समितिको प्रथम पूर्ण बैठक पार्टीका केन्द्रीय सदस्य एटम विसीको प्रमुख आतिथ्यतामा र संगठनका केन्द्रिय सचिव वीरेन्द्र शाहको आतिथ्यतामा विद्यार्थीहरुको आन्दोलन र शैक्षिक...

पुरा पढ्नुहोस
गल्याङको मालुङ्गामा सिलाई कटाई र पार्लर तालिम समापन तथा प्रविधि हस्तान्तरण

कार्तिक १६ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङ्गामा सिलाई कटाई र पार्लर तालिम समापन तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।गएको साउन ४ गते सुरु भएको तालिमको आज मंगलबार समापन गरिएको हो । तालिम...

पुरा पढ्नुहोस
नेकपाको वालिङ नगर भेला सम्पन्न,मोहन मिसनको अध्यक्षता २१ सदस्यीय नगर कमिटी गठन

कार्तिक १६ वालिङ।नेकपा वालिङ नगर भेला सम्पन्न भएको छ । भेलाले मोहन मिसनको नेतृत्वमा २१ सदस्सिय नगर कमीटि गठन गरेको छ । स्याङ्जाको वालिङ नगर भेलाको सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा स्याङ्जा जिल्ला सेक्रेटरी...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)कैलालीद्वारा बिद्यालयमा अनिश्चितकालीन तालाबन्दी

गणेश एसके,कार्तिक १६,कैलाली । नेकपा निकट अखिल (क्रान्तिकारी) कैलालीले आफुहरुका माग पुरा नभएको भन्दै मंगलबार साडेपानी स्थित दशरथ माध्यमिक बिद्यालयको प्रअको कार्यकक्ष र लेखा शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको छ।क्रान्तिकारीले कार्तिक १५ गते बिद्यालयमा भयको...

पुरा पढ्नुहोस
नेकपाद्वारा ताप्लेजुङमा पार्टी सम्पर्क कार्यलय स्थापना

प्रविन बिद्रोही,कार्तिक १६ ताप्लेजुङ ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ताप्लेजुङ जिल्लामा पार्टी सम्पर्क कार्यलय स्थापना गरेको छ । नेकपाले एक कार्यक्रममाका बिछ ताप्लेजुङ्को फुङ्लिङ नगरपालिका वडा न. ४ पुरानो मेडिकल रहेको स्थानमा जिल्ला सम्पर्क...

पुरा पढ्नुहोस
नेकपा निकट युवा संगठनको अध्यक्षमा पुनः पाटन

कार्तिक १५ दाङ ।नेकपा निकट युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन दाङमा सम्पन्न भएको छ । सम्मेलनले पुनःपाटनको अध्यक्षतामा ७१ सदस्यीय केन्द्रिय कमिटी निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा दिनेश,महासचिव बिदुषी,सचीवमा तिलक ,कोषाध्यक्षमा विश्लेषण सहित...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी) कैलालीद्वारा बिधालयलाई शैक्षिक विकृति विरुद्ध ज्ञापनपत्र

कार्तिक १५ कैलाली । कैलालीको घोडाघोडि नगरपालिका वडा न १ साडेपानी स्थित रहेको श्री दशरथ माविमा अखिल (क्रान्तिकारी)ले विद्यालयमा भएको अनियमितता र भ्रष्टाचार रोक्न तथा तत्काल अभिभावक भेला बोलाई सार्वजनिक लेखापरिक्षण गराउन माग गर्दै...

पुरा पढ्नुहोस
दाङको जनता मावी अभिभावक सेवा शुल्कको नाममा मनोमानी ढंगले शुल्क असुल गर्दै

भालुवाङ १५ कार्तिक । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा रहेको जनता माध्यमिक बिद्यालयले अभिभावक सेवा शुल्कको नाममा विद्यार्थीहरूबाट मनोमानी ढंगले शुल्क उठाईरहेको पाइएको छ । सरकारको नियम बिपरित बिद्यालय प्रशासनले अभिभावक सहयोगका...

पुरा पढ्नुहोस