समाचार

दीपावलीमा ह्वाइट हाउसमा पनि दीप प्रज्वलन

काठमाडौँ।दीपावलीको अवसरमा अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउसमा पनि दीप प्रज्वलन गरिएको छ। राष्ट्रपति जो बाइडेनले दीपावली मनाएको तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रत्येकमा अन्धकार हटाएर संसारमा उज्यालो ल्याउने शक्ति मिलोस् भन्ने कामना गरेका छन।...

पुरा पढ्नुहोस
कांग्रेसको सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम स्थगित

काठमाडौँ।नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि तयार पारेको सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम पुनःस्थगित गरेको छ।मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारेको घोषणापत्र आज (सोमबार)सार्वजनिक गर्ने कार्यक्रम तय भएको थियो।  पार्टीका मुख्यसचिव...

पुरा पढ्नुहोस
भोलि मंगलबार सूर्यग्रहण,नांगो आँखाले नहेर्न विज्ञको सुझाव

काठमाडौँ।मंगलबार दिउँसो सूर्यग्रहण लाग्दैछ।दिउँसो ४ बजेर ५२ मिनेटदेखि झण्डै ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।दिउँसो लाग्ने खण्डग्रास सूर्यग्रहण पहाडी र खुल्ला क्षेत्रबाट मात्रै देखिन्छ।खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र...

पुरा पढ्नुहोस
नेपालमा कोरोनाको सबभेरियन्ट एक्सबीबी संक्रमति भेटिए

काठमाडौँ।नेपालमा नयाँ प्रजातिको कोरोना संक्रमति फेला परेका छन।हिजो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिनोमिक पहिचान गर्दा ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी पहिलो पटक पहिचान भएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार देशका विभिन्‍न भागहरूबाट साउन २१ देखि असोज...

पुरा पढ्नुहोस
महाकवि देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ।नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा...

पुरा पढ्नुहोस
तिहारको दोस्रो दिन:आज कुकुर तिहार

काठमाडौँ।हिन्दु धर्मावलम्बीहरुकोब दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ।कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष...

पुरा पढ्नुहोस
स्पष्टीकरण सोधेकै भरमा दलका नेताहरूले कोलाहाल मच्चाएर चिच्याउन आवश्यक छैन:आयुक्त भण्डारी

कास्की।निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पालना गर्ने र गराउने सम्बन्धमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।गण्डकी प्रदेशस्तरीय मिडिया अभिमूखीकरणको आज पोखरामा उद्घाटन गर्दै आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ,स्वतन्त्र, निष्पक्ष,भयरहित र मितव्ययीरूपमा...

पुरा पढ्नुहोस
त्रिपाठीबाट बिकास भएन:नेता कलवार

परासी।नेपाली कांग्रेसका नेता देवकरण प्रसाद कलवार(सन्तु)ले जनता प्रगतीशिल पार्टीका अध्यक्ष हृदेश त्रिपाठीले पटक-पटक निर्वाचन जितेपनि यस क्षेत्रमा विकासमा चासो नदेखाएको आरोप लगाउनुभएको छ। नवलपरासी पश्चिम संघीय निर्वाचन क्षेत्र न.१अन्तर्गतको प्रदेश सभा निर्वाचन क्षेत्र न.ख(२)मा...

पुरा पढ्नुहोस
नि:शुल्क आँखा शिविरमा १ सय ५५ जनाले सेवा लिए

सुनवल।सुनवलमा एक दिने नि:शुल्क आँखा शिविर तथा औषधि बितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ।सिटिजन लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेडकाे पाचौं बार्षिकाेत्सवकाे अवसरमा क्षेत्रि समाज नेपाल नवलपरासी महिला भातृ संगठन र ईन्स्याेरेन्स कम्पनीकाे सयुक्त आयोजना बुद्ध...

पुरा पढ्नुहोस
बर्दघाटमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

बर्दघाट।नवलपरासीको बर्दघाटमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।लायन्स क्लब अफ नेपाल(३२५ पि.टु जोन १९)को आयोजना तथा लायन्स क्लब अफ नवलपरासी दाउन्ने,लायन्स क्लब अफ नवलपरासी बर्दघाट र लियो क्लब अफ नवलपरासी दाउन्नेको संयुक्त सहकार्य एवं...

पुरा पढ्नुहोस