समाचार
काठमाडौँ।रुपन्देही-२ का प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका डा.कमल भुसालको उम्मेदवारी खारेज भएको छ। सरकारी छात्रवृत्तिमा एमडी अध्ययनरत रहेको र जीवन निर्वाह भत्ताबापत मासिक रकम बुझ्ने गरेको पाइएपछि भुसालको उम्मेदवारी निर्वाचन आयोगले खारेज गर्ने निर्णय गरेको...
पुरा पढ्नुहोसबर्दघाट।नेपाली काङ्ग्रेसको तर्फबाट पश्चिम् नवलपरासीको क्षेत्र नम्बर १ बाट उमेदवार रहेका बिनोद चौधरीले नेपाल विभिन्न भाषा,सस्कृतीले भरिएकोले सबै चाड पर्वहरुले विशेष महत्व बोकेको बताउनु भएको छ। पश्चिम नवलपरासीमा राष्ट्रको पहिचान बोकेका सबै समुदायको बाहुल्यता रहेको...
पुरा पढ्नुहोसगुल्मी।गुल्मी क्षेत्र नंं १ प्रदेश ख मा नेकपा एमालेका उम्मेदवार फर्सुराम पाण्डेले आफ्नो निर्वाचन क्षेत्रका मतदातामाझ आफ्नो एजेण्डा प्रस्तुत गर्दै घरदैलो अभियानलाई तीब्रता दिनुभएको छ।सोही क्रममा गुल्मीको गुल्मीदरबार गाउँपालिकाका विभिन्न स्थानमा आयोजना गरिएको घरदैलो...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सुस्तास्थित खोलामा डुंगा डुब्दा तीन जनाको मृत्यु भएको छ । सुस्ता गाउँपालिका ४ गोकुलनगरको नसही खोलाको घोलमा डुंगा पल्टिँदा दुर्घटना भएको हो ।सुस्ता गाउँपालिका ४ मा पिकनिक खान गएका युवाहरू चढेको डुंगा...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले पश्चिम् नवलपरासीमा थुप्रै सम्भावना र श्रोतसाधनहरु रहेपनि त्यसको समुचित सदुपयोग हुन नसक्दा नवलपरासी सुगम भित्रकै दुर्गम जस्तो भएको बताएका छन। म यस क्षेत्रमा आएको आज २१...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले निरन्तर यस क्षेत्रबाट चुनाव जितेर सत्तामा पुगेकाहरुलाई खै बिकास भनेर प्रश्न गर्नुपर्ने बताएका छन। म यस क्षेत्रमा आएको आज २१ दिन भो,यहाँका धेरै क्षेत्र डुले...
पुरा पढ्नुहोससुस्ता।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरी यतिबेला पार्टीले विभिन्न ठाउमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका छ्न।स्थानियको समस्या र बिकास निर्माणको चुनौतिका बारेमा उनी छलफलमा ब्यस्त रहेका...
पुरा पढ्नुहोसकाठमाडौँ।दीपावलीको अवसरमा अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउसमा पनि दीप प्रज्वलन गरिएको छ। राष्ट्रपति जो बाइडेनले दीपावली मनाएको तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रत्येकमा अन्धकार हटाएर संसारमा उज्यालो ल्याउने शक्ति मिलोस् भन्ने कामना गरेका छन।...
पुरा पढ्नुहोसकाठमाडौँ।नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि तयार पारेको सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम पुनःस्थगित गरेको छ।मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारेको घोषणापत्र आज (सोमबार)सार्वजनिक गर्ने कार्यक्रम तय भएको थियो। पार्टीका मुख्यसचिव...
पुरा पढ्नुहोसकाठमाडौँ।मंगलबार दिउँसो सूर्यग्रहण लाग्दैछ।दिउँसो ४ बजेर ५२ मिनेटदेखि झण्डै ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।दिउँसो लाग्ने खण्डग्रास सूर्यग्रहण पहाडी र खुल्ला क्षेत्रबाट मात्रै देखिन्छ।खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र...
पुरा पढ्नुहोस









