समाचार

बिकासको यात्रा नवलपरासी बाटै सुरु हुन्छ:चौधरी

बर्दघाट।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले बिकासको यात्रा अब आफ्नो निर्वाचन क्षेत्रबाटै सुरु हुने बताएकाछ्न।नेपाली काङ्ग्रेसले सरावल गाउपालिकामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले बिकासको यात्राको...

पुरा पढ्नुहोस
बाढी र डुवानका समस्या समाधान गर्न म प्रतिवद्ध छु:विनोद चौधरी

परासी।नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको डुबान क्षेत्रको अवलोकन गरेका छन।उनले पश्चिम नवलपरासीको नारायणी नदी र गण्डक नहरका कारण वर्षातको समयमा बाढीले दुख दिने गरेको र यसले पारेको प्रभावका बारेमा...

पुरा पढ्नुहोस
ब्यक्ति फेरिएर हुदैन ब्यवस्था फेरिनुपर्छ निर्वाचन बहिष्कार सभाका वक्ताहरूको भनाइ

बुटवल।नेकपा(क्रान्तिकारी माओवादी)सहित चार दलीय मोेर्चाले बुटवलमा निर्वाचन बहिष्कार अबज्ञा सभा गरेका छन।उक्त सभामा बोल्ने चारदलका कम्युनिष्ट नेताहरुले संसदीय व्यवस्थाका विरुद्ध सडकमा आउन जनतालाई आब्हान गरे।सभा नेकपा(क्रान्तिकारी माओवादी),नेकपा (बहुमत),नेकपा(मशाल) र माओवादी कम्युनिस्ट पार्टी नेपालले संयुक्त...

पुरा पढ्नुहोस
एमाले प्रदेश सभा २(क)को विस्तारित भेला सुनवलमा सम्पन्न

सुनवल।नेपाल कम्युनिष्ट पार्टी एमाले नवलपरासी २ क प्रदेश सभा समन्वय कमिटिको विस्तारित भेला शुक्रबार सुनवल १ मा सम्पन्न भएको छ।कमिटिका इन्चार्ज रामचन्द्र भण्डारीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य सरिता खनालको प्रमुख आतिथ्यतामा सम्पन्न...

पुरा पढ्नुहोस
चालकहरुलाई सचेतना अभिवृद्धि कार्यक्रम भुमहिमा सम्पन्न

सुनवल।सवारी दुर्घटना न्युनिकरण गर्ने भन्दै पश्चिम नवलपरासीको भुमहिमा सावरी चालकहरुलाई सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न छ।श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय लुम्विनी प्रदेश सरकारको आयोजना तथा नेपाल प्रहरी राजमार्ग ट्रफिक व्यवस्थापनको समन्वयमा चालकहरुलाई सचेत गराइएको...

पुरा पढ्नुहोस
गठबन्धन गरेर लुटतन्त्र हावि भयो:गजुरेल

परासी।नेकपा(क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपी गजुरेलले वर्तमान अवस्थामा देशमा लोकतन्त्र नभई लुटतन्त्र रहेको टिप्पणी गर्नुभएको छ।नेकपा(क्रान्तिकारी माओवादी)जिल्ला समिति पश्चिम नवलपरासीले बर्दघाट-२ चिसापानीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले संसदवादी दलहरुले चुनाव अघि नै...

पुरा पढ्नुहोस
राप्रपामा विवाद बढ्यो,एमाले संगको तालमेल निर्णय सच्याउन लिङ्देनमाथि दबाब

काठमाडौँ।नेकपा एमालेसँगको तालमेलले राप्रपामा विवाद देखिएको छ।पार्टीले अख्तियार गरेको नीति तथा निर्णयबाट गम्भीर क्षति पुग्ने भन्दै पार्टीका दुई दर्जन नेताले बुधबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई सचेतपत्र बुझाएका छन। ‘यही ४ मंसिरमा हुने प्रदेश तथा...

पुरा पढ्नुहोस
अबैध चिनी सशस्त्र प्रहरीद्धारा बरामद

परासी।सशस्त्र प्रहरी बल २६ नम्वर गण पश्चिम नवलपरासीले भन्सार छलेर ल्याउँदैं गरेको ४२ हजार केजि बरामद गरेको छ। सशस्त्र प्रहरी बिओपी हरपुरले भन्सार छलेर दुई वटा ट्रकमा ल्याउँदै गरेको चिनी बरामद गरेको हो।सशस्त्र प्रहरी नायब...

पुरा पढ्नुहोस
बझाङमा जीप दुर्घटना ६ जनाकाे मृत्युु,१६ जना घाइते

बझाङ।बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।आज दिउँसो मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको सुपप्र ०१–००१ ज ११७ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो। जिप सडकबाट दुई सय मिटर तल खोल्सामा...

पुरा पढ्नुहोस
कांग्रेसको नेतृत्वमा बनेको सरकारले विकास निर्माण कार्यलाई अगाडी बढायो:नेका नेता कंण्डेल

सुनवल।नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व गृह राज्यमन्त्रि देवेन्द्रराज केण्डेलले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारले विकास निर्माण कार्यलाई अगाडी वढाएको बताउनुभयो।नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासीको आयोजनामा शुभदिपावली छठ लगायत विभिन्न धर्मालम्वीहरुले मनाउने चाडपर्वको अवसरमा...

पुरा पढ्नुहोस