समाचार

राष्ट्रिय युवा संघ नवलपरासीको अध्यक्षमा पाठक

परासी।नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको अध्यक्षमा ज्ञान प्रसाद पाठक(सन्तोष)सर्वसम्मत चयन हुनभएको छ। बुधवार प्रतापपुरको बेलाटारीमा सम्पन्न १० औ अधिवेशनबाट पाठक सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो।सुस्ता निवासी पाठक यसअघि युवा संघको उपाध्यक्ष...

पुरा पढ्नुहोस
शिक्षक संघ नवलपरासीको अध्यक्षमा चापागाईं र कुशवाहाको उम्मेदवारी

परासी।नेपाल शिक्षक संघ,नवलपरासी नेतृत्वका लागी भोजराज चापागाईं र वृजराज कुशवाहा चुनावी मैदानमा हुमिनु भएको छ।       संघको ९औं अधिबेशनका लागि चापागाईं र कुशुवाहा दुबैजनाले छुट्टाछुट्टै प्यानल नै बनाएर नेतृत्वका लागी दाबी गर्नु भएको छ।         त्यस्तै उपाध्यक्षमा अरबिन्द्र...

पुरा पढ्नुहोस
उद्योग वाणिज्य संघ सुनवलद्धारा क्रीकेटका कप्तान पौडेललाई सम्मान

सुनवल।राष्ट्रिय क्रिकेट टोलिको कप्तान रोहित पौडेललाई उद्योग वाणिज्य संघ सुनवलले एक कार्यक्रमका विच बधाई तथा सम्मान गरेको छ।गृह जिल्ला पश्चिम नवलपरासी आएको मौका पारी उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्यको अध्यक्षता तथा लुम्विनी...

पुरा पढ्नुहोस
क्रान्तिकारी माओवादी प्रतापपुर गाउँ कमिटीमा नयाँ नेतृत्व

प्रतापपुर।मोहन बैद्य किरण नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासी अन्तरगत प्रतापपुर गाउँ कमिटीको भेलाले यम बहादुर गुरुङ्गको नेतृत्वमा नयाँ गाउँ कमिटी निर्वाचित गरेको छ।मंगलवार गोपीगंजमा सम्पन्न भेलाले जिल्ला समिति सदस्य समेत रहनुभएका गुरुङ्गलाई गाउँ कमिटीको...

पुरा पढ्नुहोस
भूमहिमा एड्भान्स ब्युटिपार्लर तालिम सुरु

सुनवल।आधारभुत तालिम हासिल गरिसकेका उद्यमीहरुको सिप तथा व्यवसायको स्तोरन्नती गरी रोजगार एवं आम्दानी बृद्धि गर्न सहयोग पुर्याउने उदेश्यले पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा एडभान्स व्युटिपार्लर तालिम सुरु भएको छ।     घरेलु तथा साना उद्योग कार्यालय पश्चिम...

पुरा पढ्नुहोस
क्षत्री समाजद्रारा नेपाली क्रीकेट टिमका कप्तान पौडेललाई सम्मान

परासी।नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई क्षत्री समाज नवलपरासीद्रारा एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको छ। बर्दघाट नगरपालिका वडा नम्बर १४ मा स्थायी बसोबास भएका पौडेललाई नगरपालिकाले सि.डब्लु.सि लिग टु अन्तरगत उच्च...

पुरा पढ्नुहोस
बर्दघाट नगरपालिकाद्वारा क्रीकेटर पौडेललाई ५१ हजार सहित सम्मान

बर्दघाट।नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई बर्दघाट नगरपालिकाले नगरमा एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको छ।बर्दघाट नगरपालिका वडा नम्बर १४ मा स्थायी बसोबास भएका पौडेललाई नगरपालिकाले सि.डब्लु.सि लिग टु अन्तरगत उच्च प्रदर्शन...

पुरा पढ्नुहोस
ट्रमा सेन्टरका लागि जग्गा माग गर्न बर्दघाटको टोलि मन्त्रालयमा जाने

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको टोलि ट्रमा सेन्टरलाई जग्गाको माग सहित मन्त्रालय जाने भएको छ।     बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले ट्रमा सेन्टर बर्दघाटमा नै बनाउनका लागी नगर लागी परेको बताउदै उहाले ट्रमा सेन्टरलाई आवश्यक पर्ने जग्गाको...

पुरा पढ्नुहोस
गृह जिल्लामा क्रिकेट टीमका कप्तान पाैडेललाई सम्मान

परासी।पश्चिम नवलपरासीमा नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान राेहित पाैडेललाई भव्य स्वागत तथा सम्मान गरिएकाे छ। जिल्लामा विभिन्न क्रियाशिल संघसंस्थाहरुले नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान राेहित पाैडेललाई स्वागत तथा सम्मान गरेकाे हाे।     रामग्राम जेसिज,नवलपरासी क्रिकेट संघ बर्दघाट,सरावल...

पुरा पढ्नुहोस
आचारसंहितामा उलंघन गर्ने युट्युब च्यानल कार्वाहीका लागि कम्पनीलाई पत्राचार गर्दै

काठमाडौँ।प्रेस काउन्सिल नेपालले पत्रकार आचार संहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको छ।     काउन्सिल अन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको सोमबार बसेको बैठकले विशेष निगरानीमा राखिएका युट्युब च्यानलका विषयवस्तु,त्यसमाथि परेका उजुरी, स्वअनुगमनसमेत अध्ययन...

पुरा पढ्नुहोस