लुम्बिनी प्रदेश
बुटवल । विप्लव नेतृत्व नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) रूपन्देहीले भित्तेलेखन कार्यलाई तीव्रता दिएको छ ।क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन तथा रूपन्देही जिल्लाको २४ औं जिल्ला सम्मेलनको तयारी स्वरूप विभिन्न सार्वजनिक स्थल र...
पुरा पढ्नुहोसगोपीकृष्ण रेग्मी चैत १८ स्याङ्जा। रामपुरमा जारी चौथो इस्लामपुर कप क्रिकेट प्रतियोगिताको उपाधी रक ११ वालिङले हात पारेको छ । गत चैत १२ गते देखि सन्चालन भएको क्रीकेट प्रतियोगिताको बुधबार दिउँसो भएको फाईनल...
पुरा पढ्नुहोसगोपिगंज, १० चैत्र। पश्चिम् नवलपरासीको प्रतापपुर गाउँपालिकामा पत्रकार र जनप्रतिनिधि बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।नेपाल पत्रकार महासंघ नवलपरासीको आयोजना तथा प्रतापपुर गाउँपालिकाको आर्थिक सहयोगमा बिकास निर्माणमा स्थानीय तह बिषयकमा पत्रकार र जनप्रतिनिधि...
पुरा पढ्नुहोसअनिल नेपाली अर्घाखाँची ७ चैत । सन्धिखर्क नगरपालिका वडा नम्वर १० मा वडा स्तरीय भलिवल प्रतियोगीता सम्पन्न भएको छ । वडा भित्र रहेका ६ टिमले सहभागिता रहेको भलिबल प्रतियोगीतामा तिलक आचार्यको समुह प्रथम, नेत्र...
पुरा पढ्नुहोसउर्मिला यादव यात्री रुपन्देही चैत ७ नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पुर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारको किचलोले अमेरिकी सहयोग एमसिसी सम्झौता पास नभएको बताउनु भयो । नेपाली कांग्रेस सिद्धार्थनगर कमिटीले शुक्रबार भैरहवामा आयोजना गरेको कार्यकर्ता भेटघाट...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीको सुनवलमा रहेको महाकवि देवकोटा माध्यमिक विधालयमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ ।महाकवी देवकोटा विधालय कक्षा १२ मा पढ्ने विद्यार्थीहरुको आयोजनामा १२ ले ११ लाई स्वागत र कक्षा ११...
पुरा पढ्नुहोसअनिल नेपाली अर्घाखाँची ४ चैत्र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका नगर कार्यपालिकाको आबधिक योजना तर्जुमा सम्बन्धि २ दिने कार्यशाला गोष्ठी नरपानीमा सम्पन्न भएको छ ।५ बर्षे कार्य योजना निर्माण गर्दै कृषि , पशुपालन, पर्यटन, सडक निर्माण तथा स्वच्छ...
पुरा पढ्नुहोसउर्मिला यादव यात्री ,फागुन २८ परासी।पश्चिम नवलपरासीको बिभिन्न स्थानबाट २ लाख ३३ हजार ६ सय ३० रुपैया मुल्य बराबरको अबैध मालसमान प्रहरीले बरामद गरेको छ ।प्रहरी चौकी बसहियाबाट खटिएको टोलीले आज भारतबाट अवैध रुपमा...
पुरा पढ्नुहोसउर्मिला यादव यात्री,फागुन २६ परासी । जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताको उपाधी कुमुदिनी माबि बर्दघाटले हासिल गरेको छ । हिसान नवलपरासीको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा जिल्लाका नौं बिद्यालयको सहभागिता रहेको कार्यक्रममा १७ जना बिद्यार्थीहरुले सहभागिता जनाएका...
पुरा पढ्नुहोसउर्मिला यादव यात्री फागुन २५,परासी पश्चिम नवलपरासीमा मानव अधिकार रक्षकहरुका लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्टिय मानव अधिकार आयोगको आयोजना तथा एम्नेष्टी इन्टरनेश्नल समुह ३१ परासीकोे समन्वयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो...
पुरा पढ्नुहोस









