लुम्बिनी प्रदेश
उर्मिला यादव यात्री,साउन १८, पश्चिम् नवलपरासी जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले आज सोमबार १८ लाख ५० हजार नेपाली रुपैयाँ र ९ लाख भारतिय रुपैया सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीको अनुसार बर्दघाट नगरपालिका...
पुरा पढ्नुहोससाउन १८ परासी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पश्चिम...
पुरा पढ्नुहोससाउन १७ बुटवल । रोट्र्याक्ट क्लब अफ बुटबल रामापिथेकसको छैठौं पदहस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । क्लबका निबर्तमान बर्ष २०२०/२१ अध्यक्ष रोट्र्याक्टर रमेश ढकालले २०२१/२२ का अध्यक्ष रोट्र्याक्टर विजय कार्कीलाई पदहस्तान्तरण गरेका हुन ।...
पुरा पढ्नुहोसमुक्ति गैरे,पाल्पा, साउन १६ ।नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति माेर्चा,पाल्पाको बैठक सम्पन्न भएको छ।तानसेनमा सम्पन्न बैठकले जातीय छुवाछूत तथा सामाजिक अपराधका विरुद्धमा संघर्ष गर्ने,संगठन बिस्तारलाई व्यापक बनाउने,माेर्चाकाे राष्ट्रिय सम्मेलन सम्पन्न बनाउन जिल्लामा तयारी...
पुरा पढ्नुहोसमुक्ति गैरे, साउन १७ पाल्पा । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाको आयोजनामा भारतीय एसएसबिद्वारा दार्चुलामा भएको जयसिंह धामीको हत्याको विरोधमा भिषण बर्षातका बावजुत पनि माथागढिमा प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा नेकपा पाल्पा जिल्ला...
पुरा पढ्नुहोसमुक्ति गैरे,पाल्पा, साउन १५ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी पाल्पाले पाल्पामा प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी)द्वारा स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा शिक्षाकाे विकृति विरुद्ध विरोध प्रदर्शन गरेको हाे । पाल्पाको मुझुङमा प्लेन...
पुरा पढ्नुहोसहलिम खाँन साउन १५ अर्घाखाँची । परोपकार यूवा समाज, नेपालको पहिलो बार्षिकउत्सव देशका बिभिन्न स्थानहरुमा दिप प्रज्वलन एवं शुभकामना आदान प्रदान गरी मनाइएको छ । केन्द्रीय कार्यक्रम अनुसार परोपकार यूवा समाज अर्घाखाँचीले पनि पहिलो बार्षिकउत्सव को...
पुरा पढ्नुहोसबुटवल, साउन १५ । नेपाल पत्रकार महासंघ रुपन्देहीले सदस्यहरुको १ लाख बरारबरको दुर्घटना बिमा गर्ने निर्णय गरेको छ । महासंघको शुक्रबार बसेको बैठकले पत्रकार महासंघ रुपन्देहीका साधरण सदस्यहरुको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो ।...
पुरा पढ्नुहोसहेमन्त वली साउन १५ दाङ ।नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन अनेरास्ववियु(क्रान्तिकारी)राप्ती व्युरो सदस्य अनिलले शिक्षा अझैपनी श्रमजीवी जनताका छोराछोरीको पहुँचमा नभएको बताएका छन।संगठनले शुक्रवार घोराहीमा आयोजना गरेको स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा क्षेत्रमा भइरहेको...
पुरा पढ्नुहोसहेमन्त वली दाङ साउन -१४ । नेपाल कम्युनिस्ट पार्टी दाङले एकीकृत जनक्रान्तीका सहिद गोकुल राणा(महान)को परिवार संग भेटघाट/अन्तरक्रिया गरेको छ।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितल,नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप,नेकपा लमही नगर...
पुरा पढ्नुहोस









