मुख्य समाचार
भण्डारी ज्यु ! एकदमै सुरक्षित हुनुहुन्छ हामी नाबालकको के चासो उहालाइ कुनै अलि कडा कानुन बनाउन ए सरकार जस्ले बलत्कार गर्छु भनेर सोच्न नसकोस् । महिलालाइ र भर्खरका ११ महिने बालिकालाइ पनि भण्डारीलाइ जस्तै...
पुरा पढ्नुहोसनवलपरासी। डिआर गौतमको शब्द र संगीतमा रहेको गीत ‘हाम्रो गाउँ कटारी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । डिआर गौतमको शब्द र संगीतमा चर्चित गायक राजेशपायल राई र गायिका लक्ष्मी पुरी प्रधानको स्वरमा दिएका छ्न भिडियोमा...
पुरा पढ्नुहोसतोलाकान्त बगाले वालिङ, ८ चैत । कृषि विकास स्रोत केन्द्र वालिङले ३० जना ब्यवसायिक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा गोलासहितको मौरीको घार वितरण गरेको छ । स्रोत केन्द्रले आईतबार मौरीपालन सम्बन्धी आधारभूत प्रशिक्षण सहित गोलासहितको मौरी घार...
पुरा पढ्नुहोसनवलपरासी । नेपाल पुनः लकडाउन हुने संकेत कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै सभा, सम्मेलन नगर्न सरकारले आग्रह गरेको छ । जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमले प्रेस विज्ञप्ती जारी गर्दै छिमेकी देशहरुमा...
पुरा पढ्नुहोसचैत ८ नवलपरासी । नेपाल पत्रकार महासंघको चुनावी प्रकृया आजदेखि शुरु हुदैछ। यहि चैत २५ गते हुने निर्वाचनको प्रकाशित तालिका अनुसार आज मतदाता नामावली प्रकाशन गरिँदैछ। आज बेलुकी सवा ५ बजे सम्ममा मतदाता नामावली...
पुरा पढ्नुहोसगंगा भण्डारी चैत ८ बुटवल । गंगा भण्डारी ,बुटवल -पत्रकार विद्यार्थी संगठन,नेपालको प्रथम राष्ट्रिय सम्मेलन २०७८ असार १५ र १६ गते काठमाडौं हुने भएको छ । जनपक्षीय,श्रमजीवी र वर्गीय एवम् राष्ट्रिय पत्रकारिताका लागि हाम्रो आन्दोलन ,...
पुरा पढ्नुहोसअनिल नेपाली अर्घाखाँची ७ चैत अर्घाखाँचीको सन्धिखर्कमा गरिबी निवारणका लागि लधु उद्यम विकास कार्यक्रमको आज एक कार्यक्रमका बीचमा समापन गरिएको छ । सन्धिखर्क नपा वडा ९ नम्बरमा गरिबी निवारणका लागि लधु उद्यम विकास कार्यक्रमको सन्धिखर्क...
पुरा पढ्नुहोसउर्मिला यादव यात्री रुपन्देही चैत ७ नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पुर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारको किचलोले अमेरिकी सहयोग एमसिसी सम्झौता पास नभएको बताउनु भयो । नेपाली कांग्रेस सिद्धार्थनगर कमिटीले शुक्रबार भैरहवामा आयोजना गरेको कार्यकर्ता भेटघाट...
पुरा पढ्नुहोसतोलाकान्त बगाले वालिङ, ६ चैत । वालिङ नगरपालिकाले आज विभिन्न प्रकृतिका १९ वटा अपाङ्गता परिचय पत्र वितरण गरेको छ । नगरपालिकाभित्र अपाङ्गता भएका ब्यक्तिहरुका लागि परिचय पत्र वितरण गर्नका लागि उपप्रमुखको संयोजकत्वमा हुने स्थानीय समन्वय समितिको...
पुरा पढ्नुहोसतोलाकान्त बगाले वालिङ, ६ चैत । दिशाजन्य लेदो ब्यवस्थापन चुनौतिकोरुपमा रहेको अवस्थामा स्याङ्जाको वालिङ नगरपालिका प्लान्ट सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । फोहोर मैला ब्यवस्थापनका क्षेत्रमा देशभरमै उत्कृष्ट भई पटक पटक पुरस्कृत भईसकेको वालिङले फोहोरमैला ब्यवस्थापनका क्षेत्रमा...
पुरा पढ्नुहोस








