मुख्य समाचार

व्यवहारिक सीपकोे महत्व बढ्दै गएको छ:उपप्रमुख विक

अनिल नेपाली अर्घाखाँची ७ चैत अर्घाखाँचीको सन्धिखर्कमा गरिबी निवारणका लागि लधु उद्यम विकास कार्यक्रमको आज एक कार्यक्रमका बीचमा समापन गरिएको छ । सन्धिखर्क नपा वडा ९ नम्बरमा गरिबी निवारणका लागि लधु उद्यम विकास कार्यक्रमको सन्धिखर्क...

पुरा पढ्नुहोस
सरकार भित्रको किचलोले एमसिसी सम्झौता पास भएन:पुर्व अर्थमन्त्री महत

उर्मिला यादव यात्री रुपन्देही चैत ७ नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पुर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारको किचलोले अमेरिकी सहयोग एमसिसी सम्झौता पास नभएको बताउनु भयो । नेपाली कांग्रेस सिद्धार्थनगर कमिटीले शुक्रबार भैरहवामा आयोजना गरेको कार्यकर्ता भेटघाट...

पुरा पढ्नुहोस
वालिङ नपाद्वारा १९ वटा अपाङ्गता परिचयपत्र वितरण

तोलाकान्त बगाले वालिङ, ६ चैत । वालिङ नगरपालिकाले आज विभिन्न प्रकृतिका १९ वटा अपाङ्गता परिचय पत्र वितरण गरेको छ । नगरपालिकाभित्र अपाङ्गता भएका ब्यक्तिहरुका लागि परिचय पत्र वितरण गर्नका लागि उपप्रमुखको संयोजकत्वमा हुने स्थानीय समन्वय समितिको...

पुरा पढ्नुहोस
वालिङमा दिशाजन्य लेदो ब्यवस्थापन प्लान्ट सञ्चालनको तयारीमा

तोलाकान्त बगाले वालिङ, ६ चैत । दिशाजन्य लेदो ब्यवस्थापन चुनौतिकोरुपमा रहेको अवस्थामा स्याङ्जाको वालिङ नगरपालिका प्लान्ट सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । फोहोर मैला ब्यवस्थापनका क्षेत्रमा देशभरमै उत्कृष्ट भई पटक पटक पुरस्कृत भईसकेको वालिङले फोहोरमैला ब्यवस्थापनका क्षेत्रमा...

पुरा पढ्नुहोस
अर्घाखाँची अस्पताल :न्युनतम मापदण्डमा लुम्बिनी प्रदेश प्रथम

अनिल नेपाली चैत ६, अर्घाखाँची । अर्घाखाँची जिल्ला अस्पतालले न्यूनतम सेवा मापदण्डमा प्रथम नतिजा प्राप्त गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालहरूमा न्युनतम सेवा मापदण्डको मुल्यांकन तथा समिक्षाका आधारमा अर्घाखाँची जिल्ला अस्पताल ७५% नतिजा...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी )पशुपति क्याम्पसमा इकाई कमिटी गठन,संगठन निर्माण अभियान सुरु

अखिल (क्रान्तिकारी )पशुपति क्याम्पसमा कक्षा कमिटी गठन,हुनुपर्नेमा इकाई कमिटी गठन भन्ने भएकोले यो समाचार हटाइएको छ । ...

पुरा पढ्नुहोस
सुमन ढकालको शब्दमा “चक्चके माया” आधिक चर्चा पाउदै(भिडियो सहित)

नवलपरासी । बजारमा नयाँ लोक तथा दोहोरी गीतहरु आउने क्रम जारीनै छन् । धेरै समय अघिबाटै सांगितिक यात्रा गर्दै अगाडी बढिरहेका लोकप्रिय सर्जक एवम् गीतकार सुमन ढकालको नयाँ गीत “चक्चके माया” बजारमा सार्बजनिक भएको...

पुरा पढ्नुहोस
सन्धिखर्क नगरपालिकालाई पर्यटक आर्कषणको केन्द्र बनाउने:भुसाल

अनिल नेपाली चैत ४ अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले वडा नम्वर ६ नरपानीमा रहेको पिकनिक स्थलमा एक कार्यक्रमका बीचमा नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद...

पुरा पढ्नुहोस
बेरोेजगारीको अन्त्य गर्नेको लागि प्राविधिक सिप आवश्यक:नगर उपप्रमुख विक

अनिल नेपाली अर्घाखाँची ३चैत सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विक किशोरले सीपले मानिसलाई दक्ष बनाई बेरोजगारीको अन्त्य गर्ने बताउनुभएको छ । सन्धिखर्क नगरपालिका दारा वडा न ९मा आयोजना गरिएको गरिबी निवारणका लागि लधु उद्यम...

पुरा पढ्नुहोस
प्रभावकारी अनुगमन नहुदा काममा ढिलासुस्ती: प्रदेशसभा सदस्य आचार्य

अर्घाखाँची ।लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष चेतनारायण आर्चायले अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा विकास याेजनामा ढिलासुस्ती हुने गरेकाे बताउनुभयाे। जिल्ला प्रशासन कार्यलय,घरेलु तथा साना उधाेग कार्यालय,सन्धिखर्क नगरपालिकाकाे आयाेजनामा विश्व उपभोक्ता अधिकार...

पुरा पढ्नुहोस