ट्रेन्डीङ्ग

नेकपा भिमदत्त नगरद्वारा सहिद परिवर्तनका परिवारलाई अभिनन्दन

कञ्चनपुर।
विप्लव नेतृत्वको नेकपा भिमदत्त नगर कमिटीले जनयुद्धका सहिद तेज सिह कार्की क.परिवर्तन परिवारलाई भेटघाट गरेको छ ।सहिद परिवर्तनको स्मृति दिवसमा परिवारलाई अभिनन्दन गरेको हो।

सहिदको सम्झनामा विपन्न परिवारलाई राहत बितरण गर्ने कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरि बताए । सहिद परिवार संग भेटघाटका क्रममा जिल्ला इन्चार्ज रघुबिरले हामि निरन्तर क्रान्तिकै दौरानमा छौ सहिदहरु अपुरा सपना एकिकृत जनक्रान्ति कार्यदिशा मार्फत पुरा गरि प्रतिबद्धता जनाए !भिमदत्तका नगर कमिटी सदस्य धनदेव यादव लगायतको उपस्थिति रहेको निकट श्रोतले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?