ट्रेन्डीङ्ग

४ बर्षिय बालिका माथी करणी गरेको आरोपमा ५५ बर्षिय पुरुष पक्राउ

रुपन्देही , जेठ १३ । रुपन्देही जिल्लाको कञ्चन गाउँ पालिका वडा न: ४ बुद्धनगरकी ४ वर्षकी बालिकालाई जबरजस्ति करणी गरेको आरोपमा छिमेकी झिरेल गन्धर्व (हेमलाल)लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दिउँसो १२/१ बजे हावाहुरी आएको समयमा घर कोहि नभएको मौका पारेर आफ्नो आफ्नो छोरी माथी बलात्कार भएको पीडितकि आमाले जानकारी दिएकी छिन।

गन्धर्वले पहिले पनि ति बालबालिकालाई अनैतिक किसिमले छुने गरेको पीडितका आमा तथा बालबालिकाहरुलाइ ललाइ फकाइ गर्ने र बालिका माथी दुर्ववहार गर्ने कोशिस गरेको छिमेकी बालबालिकाहरुले समेत जानकारी दिएका छन।

दोषीलाई कडा भन्दा कडा फासिको सजाय दिनु पर्छ नत्र भने उसलाई जीउँदै जलाउने समेत पीडित पक्षले चेतावनी दिएका छ्न।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal