मुख्य समाचार
सायद पार्टीमा महाकाली विवाद थियो तिमी लाई दाशढुंगामा सेलाएर तिमीले बनाएको कार्यदिशा बहुदलीय जनवादको जलपमा तिमी भन्दा क्रान्तिकारी अवतारमा आज कोही राष्ट्रपति छन् कोही पार्टी अध्यक्ष छन् कोही वरिष्ठ नेता छन् कोही पुर्व प्रधानमन्त्री छन् कोही वर्तमान र बहालवाला छन् कोही संघमा छन् कोही प्रदेशमा छन् कोही स्थानियमा...
पुरा पढ्नुहोसजेठ २ चापाकोट ।स्याङ्जाको चापाकोट नगरपालिकामा १६ जना संक्रमित भेटिएका छन । चापाकोटमा भेटिएका संक्रमित मध्य वडा ४ मा ९ जना ,वडा ५ मा ५ जना र वडा १० मा २ जना भेटिएको नगरपालिकाका प्रशासकीय...
पुरा पढ्नुहोसजेठ २ बझाङ । संसदिय व्यवस्था भनेको जनतालाइ लुटि खाने हतियार हो । यो बेबस्थामा हुने चुनाब भनेको दलाल पुजिपती साम्राज्यवादको पक्ष पोषण गर्ने नक्क्ली चुनाब जनतालाइ ठग्ने चुनाब हो । भन्ने कुरा तपाईं...
पुरा पढ्नुहोसजेष्ठ १ विद्यार्थी आन्दोलन गौरवपुर्ण एतिहास रचेको दिन हो । २०१७ सालको महेन्द्र को फौजी काण्ड पछि नेराबिफे को सिङ्गो पङ्तिमा पलायन, निषिक्रयता र अकर्मण्यता देखा पर्यो पछि २०१९ सालमा क्रान्तिकारी विद्यार्थीले भारतको मुजफ्फरमा...
पुरा पढ्नुहोसउर्मिला यादव यात्री बैशाख ३१ नवलपरासी । कोरोना संक्रमणबाट पश्चिम नवलपरासीमा पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा २ जना र एक जना पुरुषको होमआइसोलेसनमा मृत्यु भएको हो । मृत्यु...
पुरा पढ्नुहोसनवलपरासी । प्राकृतिक चिकित्साअन्तर्गत योग थेरापी वा यौगिक चिकित्सामा शरीर शुद्धिकरणको लागि छ वटा वैज्ञानिक यौगिक शुद्धिकरण प्रक्रियाहरु छन्, जसलाई हामी षट्कर्म भन्छौँ । षट्कर्मभित्रको एक महत्तपूर्ण कर्म वा क्रिया हो जलनेती । यस क्रियामा...
पुरा पढ्नुहोसअर्घाखाँची बैशाख ३० ।अर्घाखाँची अस्पतालबाट आज ५ जना काेभिड विरामी निकाे भई घर फर्किएका छन् ।काेराेना संक्रमण भई उपचारत रहेका पाँचजना आज डिष्चार्ज भएकाे अस्पतालका निमित्त मेसु डा कपिल गाैतमले बताउनुभएको छ। अर्घाखाँची...
पुरा पढ्नुहोसअनिल नेपाली अर्घाखाँची बैशाख ३० ।उर्जा तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले गृह जिल्ला अर्घाखाँचीमा स्वास्थ सामाग्री पठाएका छन् । निजी सचिव लिला जिसीमार्फत जिसीमार्फत मन्त्री रायमाझीले १८ थान अक्सिजन सिलिण्डर, ५ थान इलेक्ट्रोनिक कन्सर्टटेट्र...
पुरा पढ्नुहोसबैशाख ३० कपिलवस्तु ।विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी लुम्बिनी ब्युरोको समन्वयमा विभिन्न जिल्लामा कोरोना भाइरसबाट बच्ने र बचाउने बारे सचेतना मुलुक कार्यक्रम गरेका छ्न ।सचेतना मुलक कार्यक्रम अन्तर्गत अखिल (क्रान्तिकारी )कपिलवस्तु जिल्लाको विभिन्न...
पुरा पढ्नुहोस१) वार्ता र सहमति नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच वार्ता र तीनबुँदे सहमति भएको छ । यसको सर्वत्र सकारात्मक र नकारात्मक चर्चा चलिरहेको छ । काङ्ग्रेसीजनहरू थप बुँदाको खोजी गरिरहेका छन् । माकेका साथीहरू...
पुरा पढ्नुहोस








