मुख्य समाचार

रुपन्देहीमा नेकपाका युवा र विधार्थीको प्रदर्शन,राष्ट्रघात स्वीकार हुदैन

भदौ १९ रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीको निकट युवा सङ्गठन नेपाल,रुपन्देही र विद्यार्थी सङ्गठन अखिल(क्रान्तिकारी)रुपन्देहीको आयोजनामा भारतीय साम्राज्यवादी हस्तक्षेप विरुद्ध बुटवलमा विरोध प्रदर्शन गरेको छ । रुपन्देही जिल्लाको बुटवलस्थित ट्राफिकचोकमा नेपाली सिमा क्षेत्रमा भारतीय हेलिकप्टरको...

पुरा पढ्नुहोस
कपिलवस्तुमा नेकपा निकट युवा र विधार्थीको संयुक्त प्रदर्शन

भदौ १९ कपिलवस्तु ।विप्लव नेतृत्व नेकपा निकट अखिल(क्रान्तिकारी) र युवा संगठन नेपालले संयुक्त रूपमा कपिलवस्तुको बनगाइ बजारमा बिरोध प्रदर्शन गरेका छ। केही समय अगाडी भारतीय एस एस बिको टोलिले महाकाली नदि पार गर्ने क्रम जयसिह...

पुरा पढ्नुहोस
खप्तड छान्नाकाे धाैलिगाड खाेलामा महिला मृत फेला

उत्तमकुमार थापा, भदौ १९,बझाङ खप्तड छान्ना गाउँपालीकाकाे धाैलीगाड खाेलामा महिला मृत फेलापरेकी छन । खप्तड छान्ना गाउँपालीका वडा नम्बर ५ घर भएकि बर्ष ४५ कि लालमती सिँह अाज मृत फेला परेकी हुन । उनी मिति ०७८...

पुरा पढ्नुहोस
नेकपा पाल्पा-गुल्मीको पाँच दिने संयुक्त स्कुलिङ्ग उद्घाटन

मुक्ति गैरे,भदौ १९ पाल्पा ।नेपाल कम्युनिस्ट पार्टी पाल्पा र गुल्मीको जिल्ला स्तरीय पाँच दिने संयुक्त स्कुलिङ्ग आजबाट पाल्पाको तानसेनमा शुरु भएको छ । पछिल्लो समय नामधारि कम्युनिस्ट मात्रै विगविगि भएकोले आम पार्टी कार्यकर्ता एवम् नेताहरुमा...

पुरा पढ्नुहोस
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको सातौँ जिल्ला सम्मेलन सुरु

भदौ १९,उत्तम कुमार थापा,बझाङ्ग अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको सातौँ जिल्ला सम्मेलन सुरु भएको छ । आज जिल्लाको जयपृथ्वी नगरपालीका वडा नम्वर १० मा रहेको नेकपा माओवादी पार्टी कार्यालयमा कार्यक्रम सुरु भएको हो । सम्पुर्ण...

पुरा पढ्नुहोस
सेन्चुरी बैंकद्वारा बाढिपिडित घरपरिवारलाइ राहत बितरण

परासी, १९ भदौ । सेन्चुरी बैंकले नवलपरासीको १०० बाढी प्रभावित घरपरिवारलाइ राहत स्वरुप खाद्यान्न बितरण गरेको छ। सेन्चुरी कमर्सियल बैंक परासी शाखाले जिल्लाको पाल्हिनन्दन गाउँपालिका ५ का १०० प्रभावित घरधुरीलाई राहत पुगोस् भनी खाद्यान्न...

पुरा पढ्नुहोस
बुद्धमा तिज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न

प्रदिप ज्ञवाली,भाद्र १९,रुपन्देही । बुद्ध इङ्लिस स्कुलको आयोजनामा हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा तिज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ । सैनामैना नगरपालिका ७ देवपारमा अवस्थित उक्त बिद्यालयले विद्यालयमा रहेका शिक्षक शिक्षिका तथा...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन कञ्चनपुरको अध्यक्षमा गणेश एसके

भदौ १८,कञ्चनपुर । जनपत्रकार संगठन नेपाल कञ्चनपुरको गणेश एसकेको अध्यक्षतामा शुक्रबार १७ सदस्यीय जिल्ला समिति चयन सहित भेला सम्पन्न भएको छ । केन्द्रीय सम्मेलनलाई भवयतापूर्वक सम्पन्न गर्न अहिले देशैभर जनपत्रकार संगठन नेपालले जिल्ला र...

पुरा पढ्नुहोस
नेपाल बाल संगठन पश्चिम नवलपरासीले बाल दिवसमा कविता प्रतियोगिता गर्ने

परासी, १८ भदौ । नेपाल बाल संगठन(बालमन्दिर) पश्चिम नवलपरासीले यस वर्षको राष्ट्रिय बाल दिवसमा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । बाल संगठन जिल्ला कार्य समितिको आज परासीस्थित कार्यालयमा सम्पन्न बैठकले आगामी भदौ २९...

पुरा पढ्नुहोस
गाउँ गाउँमा संगठनका बनाउदै क्रान्तिकारी माओवादी

पुस्पा गिरी नवलपरासी १७ भाद्र । वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी ) बर्दघाट नगर समितिले संगठन सुदृढीकरण तथा बिस्तार अन्तर्गत दिब्यनगर एवं शान्तिनगर टोलको संयुक्त भेला सम्पन्न गरेको छ। बिहिवार सम्पन्न भेलाले मुक्तमाया महतो ‘निता’को...

पुरा पढ्नुहोस