मुख्य समाचार
अयन विश्वकर्मा,भदौ २६,अर्घाखाँची । नेपाल कम्यूनिस्ट पार्टी अर्घाखाँचीले आज सन्धिखर्कमा राष्ट्रघाती एमसिसि सम्झौताको कागज जलाएर बिरोध गरेको छ । अमेरिकाले एमसिसि परियोजना मार्फत सहयोग स्वरुप नेपाललाई दिने भनिएको ५६ अर्ब रुपैँयामा राखिएका बुँदाहरु राष्ट्रघाती भएको र...
पुरा पढ्नुहोसपुरन अधिकारी , भदौ २६,पश्चिम नवलपरासी। सुनवल नगरपालिका वडा न . १० गैडाखालमा घर सङ्गै सन्चालन गर्दै आइरहेको खरको छानो रहेको फ्रेस हाउस मा आगो लाग्दा फर्निचर र टहरो समेत गरि करिब एक लाख बराबरको...
पुरा पढ्नुहोसभदौ २६ दैलेख । नेपाल कम्युनिस्ट पार्टी दैलेखले एमसिसि परियोजना बिरुद्ध बिरोध कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम दैलेखको गुराँस गाउँपालिको बुबईरागे बजारमा भएको थियो। राष्ट्रघाति एमसिसि सम्झौता खारेज गर! अमेरिकी साम्राज्यवाद मुर्दाबाद! एकिकृत जनक्रान्ति जिन्दाबाद! नेपाल...
पुरा पढ्नुहोसभदौ २५ ,अर्घाखाँची। नेपाल कम्यूनिस्ट पार्टी अर्घाखाँचीको आयोजना आज सन्धिखर्कमा एमसिसि खारेजको माग गर्दै बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ। अमेरिकाले एमसिसि परियोजना मार्फत सहयोग स्वरुप नेपाललाई दिने भनिएको ५६ अर्ब रुपैँयामा राखिएका बुँदाहरु...
पुरा पढ्नुहोसखेमराज बुढा,भदौ २५ , अछाम।नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत खारेजीको लागि देशै भरि निरन्तर रुपमा बिरोध र्यालि, कोणसभा देशभर भैरहेका छन। त्यसै अन्तरगत नेपाल कम्युनिस्ट पार्टी अछामको आयोजनामा जिल्लाको साफेबगर नगरपालिका...
पुरा पढ्नुहोसपुरन अधिकारी,भदौ २५,परासी ।विश्व आत्महत्या रोकथाम दिवस (सेप्टेम्बर १०) को अवसरमा रामग्राम नगरपालिका स्वास्थ्य शाखाको आयोजना एवं इन्द्रेणी सामाजिक विकास मञ्च(सामी परियोजना)पश्चिम नवलपरासीको सहकार्यमा समुदायमा अात्महत्या रोकथामका लागि किशोर किशोरीलाई एक दिने सचेतना कार्यक्रम...
पुरा पढ्नुहोसकालिकोट संवाददाता ।नेकपा कालिकोटले एमसिसि परियोजना खारेजीको माग राख्दै सदरमुकाममा जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।मान्म बजार जिरो प्वाईन्टबाट सुरु भएको -याली बजार परिक्रमा गरि प्रतिमा चोकमा पुगी जनसभामा परिणत भएको थियो। उक्त जनसभालाई...
पुरा पढ्नुहोसमुक्ति गैरे,भदौ २५,पाल्पा ।नेपाल कम्युनिस्ट पार्टीले एमसिसि सम्झौताको विरुद्धमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।रिब्दिकाेट गाउँपालिकामा देउरालीमा विरोध सभा गरेको हाे। सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका रिब्दिकाेट गाँ•पा इन्चार्ज आकाशले एम सि सि...
पुरा पढ्नुहोसभदौ २५ नवलपुर ।नेपाल कम्युनिस्ट पार्टी नवलपुरले एमसीसी सम्झौताविरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको केन्द्रीय योजना अन्तर्गत नवलपुर जिल्लाका विभिन्न चार ठाउँमा विरोध प्रदर्शन सम्पन्न गरेको हो।विशेष कमिटी सदस्य विश्वासको नेतृत्वमा...
पुरा पढ्नुहोसभदौ २५ गोरखा । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) गोरखाले ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ भन्ने मुल नारासहित जिल्लाको हरमटारी, बसपार्कमा कोणसभा सम्पन्न गरेको छ । पार्टीको एक साता सङ्घर्षको कार्यक्रम अन्तर्गत शुक्रबार...
पुरा पढ्नुहोस









