ट्रेन्डीङ्ग

नवलपुरमा नेकपाद्वारा पार्टी पुर्नगठन दिवस मनायो

मंसिर ८, नवलपुर ।नेपाल कम्युनिस्ट पार्टी नवलपुरले जिल्लाको कावासोती स्थित सहिद पार्कमा पार्टी पुनर्गठन दिवस मनाएको छ।

जिल्ला पार्टी तहका नेता कार्यकर्ता, युवा, विद्यार्थी, विभिन्न राजनितीक दलका प्रतिनिधि तथा स्थानीय जनसमुदायको बिचमा शुभकामना आदानप्रदान गरेर मनाएको छ।
कार्यक्रमको प्रमुख अतिथि उक्त पार्टीका बिशेश जिल्ला समिति सदस्य बिश्वासको रहेको थियो भने अध्यक्षता जिल्ला पार्टी सेक्रेटरी शितल र स्वागत मन्तव्य युवा संगठन नेपालका केन्द्रीय सदस्य अविनासको रहेको थियो भने संचालन जिल्ला जनसकार प्रमुख बिशालको रहेको थियो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी, नेकपा क्रान्तिकारी माओवादी लगायतका जिल्ला प्रतिनिधिहरुको उपस्थितिमा शुभकामना आदानप्रदान गरिएको थियो।नेपाल कम्युनिस्ट पार्टी नवलपुरले जिल्लाको कावासोती स्थित सहिद पार्कमा पार्टी पुनर्गठन दिवस मनाएको छ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी, नेकपा क्रान्तिकारी माओवादी लगायतका जिल्ला प्रतिनिधिहरुको उपस्थितिमा शुभकामना आदानप्रदान गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal