मुख्य समाचार

बडेरा सामुदायिक वनमा पुनरुत्पादन (कटान) कार्यको शुभारम्भ

सुनवल।बडेरा सामुदायिक वन उपभोक्ता समूहले वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत पुनरुत्पादन (कटान-रोपण) कार्यको शुभारम्भ गरेको छ।वन संरक्षण र दीगो व्यवस्थापनलाई ध्यानमा राख्दै शुक्रबार एक कार्यक्रमका बीच कटान प्रक्रिया सुरू गरिएको हो। वैज्ञानिक विधिअनुसार प्रजनन क्षमतायुक्त रुखहरूको...

पुरा पढ्नुहोस
देवकोटा माविमा फाल्गुन ११ गते अभिभावक भेला हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवल-४ मा स्थित  महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयमा अभिभावक भेला हुने भएको छ।देवकोटाको विद्यालय व्यवस्थापन समिति गठन विवादमा परेको मुद्दालाई लिएर ५ गते उच्च अदालतले गरेको अन्तरिम आदेशलाई निरंतरता दिदै ११ गते...

पुरा पढ्नुहोस
राप्रपाले बुटवलमा फाल्गुन १७ गते आमसभा गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन १७ गते बुटवलको ट्राफिक चोकमा विरोध सभा आयोजना गर्ने भएको छ।बिरोध सभामा पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन सहित पार्टीका विभिन्न तहका नेताहरू सम्बोधन गर्ने कार्यक्रम तय भएको हो...

पुरा पढ्नुहोस
रामनगर तेक्वान्दो एकेडेमीद्वारा प्रदेश स्तरीय प्रतियोगिताका लागि खेलाडीलाई विदाई

भुमही।रामनगर तेक्वान्दो एकेडेमी भुमहिले प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीलाई विदाई गरेको छ।प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा फागुन १०-११ गते दाङमा हुने प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीहरू सहित टिम कोच तथा...

पुरा पढ्नुहोस
दारी ग्याङ्ग नवलपरासीद्वारा ९ औं वार्षिकोत्सवमा रक्तदान

सुनवल।दारी ग्याङ्ग नवलपरासीले ९ औं वार्षिकोत्सव तथा प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय युवा समूहले भूमहीमा रक्तदान कार्यक्रम आयोजना गरेको हो। जिल्लामा रगतको अभाव भइरहेकाले सहज आपूर्ति सुनिश्चित गर्न रक्तदान...

पुरा पढ्नुहोस
व्यवस्थापन समिति गठनमा जटिलता,अदालतले नगरपालिकाको निर्णय पुनः रोक्यो

सुनवल।सुनवल नगरपालिकामा महाकवि देवकोटा माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन विवाद चर्कँदै गएको छ।नगरपालिकाका निर्णयहरू अदालतबाट पटक-पटक उल्टाइँदा विद्यालय व्यवस्थापनको विषय झन जटिल बनेको छ। नगर प्रमुख एवं शिक्षा समिति संयोजक विमला अर्यालले विद्यालय व्यवस्थापन समिति...

पुरा पढ्नुहोस
यातायात व्यवस्था सेवा कार्यालय परासीबाट स्मार्ट लाइसेन्स कार्ड वितरण सुरु

परासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको यातायात व्यवस्था सेवा कार्यालय मार्फत एकैपटक झन्डै १३ हजार सवारी चालक अनुमती पत्रको स्मार्ट कार्ड वितरण सुरु भएको छ। कार्यालयबाट जारी भएका नयाँ अनुमती पत्र, नविकरण, वर्ग थप, प्रतिलिपि...

पुरा पढ्नुहोस
परासीमा पहिलो रामग्राम खाना महोत्सव हुदै

परासी।पश्चिम नवलपरासीमा पहिलो पटक आगामी फागुन १२ र १३ गते दुई दिवसीय पहिलो रामग्राम खाना महोत्सव हुने भएको छ ।स्थानिय आदीवासी जनजाती महासंघ रामग्राम नगर समितीद्धारा आयोजीत रामग्राम खाना महोत्सव परासी स्थित घण्टाघर चोक...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

दाङ-लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेशसभाको पाँचौं (हिउँदे) अधिवेशन अन्त्य गरेका छन।नेपालकाे संविधानकाे धारा १८३ को उपधारा (२) बमोजिम फागुन ६ गते मंगलबार राति १२:०० बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य...

पुरा पढ्नुहोस
विशासयमा श्रीमद्भागवत ज्ञान महायज्ञको आयव्यय सार्वजनिक

सुनवल।नवलपरासी पश्चिमको सुनवल-६ विशासयमा १०८ पिपल धार्मिक पर्यटन क्षेत्र विकास तथा अक्षयकोश स्थापनार्थ गत मंसिर ३ गतेदेखि ११ गतेसम्म सम्पन्न श्रीमद्भागवत धान्यान्चल ज्ञान महायज्ञ २०८१ को आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको छ। संस्थाका अध्यक्ष...

पुरा पढ्नुहोस