मुख्य समाचार
फागुन २२, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउपालिकाका शिक्षक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। आफ्नै विद्यालयकी १५ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा उनलाई प्रकाउ गरेको हो जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अम्मर बहादुर...
पुरा पढ्नुहोसफागुन २२, काठमाडौ । काठमाडौंको ताहचलबाट साढे एक करोड नगदसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सिलिगुरी ३२ वर्षीय अमित अग्रवाल र काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने २६ वर्षीय बिकी खड्गी रहेका छ्न । महानगरीय अपराध महाशाखाको टोलीले नगदसहित दुई...
पुरा पढ्नुहोसफागुन २२, काठमाडौ । सरकारले युट्युब च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रशारणका लागि समेत इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीमा एघारौं संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रशारणको...
पुरा पढ्नुहोसप्रविण विद्रोही ,२२ फागुन,झापा । मोफसलकै सर्वाधिक लोकप्रिय पाँचौ झापा गोल्डकप फुटबल प्रतियोगिताकाे आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई १-० गोलले पराजित गर्दै संकटा क्लब क्वाटरफाइनल प्रवेश गरेको छ। पहिलो हाफमा दुबै टिमले केही गोल...
पुरा पढ्नुहोसफागुन २२, परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ गडाैरिमा रहेको महेन्द्र जनता माध्यमिक विद्यायलकाे व्यवस्थापन समिति मनाेमानि ढंग बाट चयन गरिएको छ । विद्यालय अध्यनरत विद्यार्थीहरुकाे शिक्षा माथि खेलवाड गरि आफू...
पुरा पढ्नुहोसफागुन २२,वालिङ । वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुलाई कृषि सामाग्री बितरण गरिएको छ । कृषकहरुका माग र आवश्यक्ताका आधारमा कृषि औजार बितरण गरिएको नगरपालिकाले जनाएको छ । वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको...
पुरा पढ्नुहोसराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई करोडौं मूल्य पर्ने जग्गा हडपेको आरोप लागेको छ । झापाको अर्जुनधारा नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा रहेको १५ कठ्ठा जग्गा कब्जाको आरोप उनीमाथि लागेको हो ।...
पुरा पढ्नुहोसफागुन २२, तनहुँ । तनहुँकाे दमौली बजारमा भीषण आगलागी भएको छ । दमौली बजारमा रहेको भूपाल हार्डवेयरमा भीषण आगलागी भएको हो । विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । हार्डवेयर गोदाममा प्लाइउड,...
पुरा पढ्नुहोस२२ फागुन, जनकपुरधाम । धनुषामा शनिबार राति गोली प्रहार बाट एक युवक घाईते भएका छन । जनकपुरधाम उप महानगरपालिका-१९ का १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् । कमला नगरपालिका- ८ घर भएका मुकेश जनकपुरधाम १९...
पुरा पढ्नुहोसफागुन २२, काठमाडौ । बालाजुको ढुङ्गेधारा चोक नजिकै रहेको तरकारी बजारमा गएराति सवा १२ बजे आगलागी भएको छ । आगलागीबाट त्यहाँ रहेका ६० देखि ७० वटा पसलमा नोक्सानी भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बालाजुका...
पुरा पढ्नुहोस









