मुख्य समाचार

एमसिसिको बिरोधमा प्रशासन घेराउ

फागुन १२,परासी। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित सयुक्त मोर्चाले जिल्ला प्रशासन कार्यलय नवलपरासी घेराउ गरेका छन। संयुक्तमोर्चाले एमसिसिको खारेजी माग गर्दै र्‍याली सहित प्रशासन कार्यलय घेराउ गरेका हुन। र्‍यालीमा एमसिसी खारेज गर,पेट्रोलियम पदार्थको...

पुरा पढ्नुहोस
सैनामैना स्मार्ट कृषि सहकारीको उद्घाटन सनिवार हुने

प्रदिप ज्ञवाली,फागुन १२, सैनामैना । रुपन्देहीको सैनामैनामा ५ बुद्धनगरमा स्मार्ट कृषि सहकारी स्थापना गर्न लागिएको छ । सैनामैना पाचँमा रहेका कृषकहरुलाइ गोलबद्ध गर्ने लक्ष्य सहित सहकारी सञ्चालन गर्न लागिएको हो । “उज्यालो भविष्यका लागि सामुहिकतामा...

पुरा पढ्नुहोस
स्याङ्जाको गल्याङ नगरपालिकामा आइतबार सार्बजनिक विदा

फागुन १२, गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाले आइतबार सार्बजनिक विदा दिएको छ । गल्याङ नगरपालिकाले राष्ट्रिय मगर दिवशको अवसरमा फागुन १५ गते आइतबार सार्बजनिक विदा दिएको हो । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले जारी गर्नुभएको...

पुरा पढ्नुहोस
कञ्चनपुरमा एमसिसिको विपक्ष मतदान गर्न सांसदको घरमा ब्यानर

गणेश एसके,फागुन ११,कञ्चनपुर। नेकपा (विप्लव) निकट भातृ संगठन अखिल क्रान्तिकारी कञ्चनपुरद्वारा राष्ट्रघाती सम्झौता एमसिसिको विपक्षमा मतदान गर्न आग्रह गर्दै कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने सांसदको घरमा ब्यानर लगाएको छ। जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य निरु देवी पाल...

पुरा पढ्नुहोस
इन्धन किफायती पारिवारिक कार सुजुकी सेलेरियाे सार्वजनिक

प्रविण विद्रोही, १० फागुन, झापा । नेपाली बजारमा प्रतिस्पर्धात्मक व्यापार गरिरहेको सुजुकी कम्पनीले आज झापा सहित देशभर नयाँ कार “सुजुकी सेलेरियो सार्वजनिक गरेको छ। नेपालका लागि सबैभन्दा धेरै इन्धन किफायती भएको पारिवारिक कार सुजुकी सेलेरियो...

पुरा पढ्नुहोस
एमसिसिको पक्षमा मतदान नगर्न पत्र,चोक चोकमा ब्यानर

अनिता गजमेर,फागुन १०,उदयपुर। जिल्लाबाट निर्वाचित प्रतिनिधि सभाका सांसदहरुको घर-घरमा पुगेर युवा संगठन नेपालले एमसिसीको पक्षमा मतदान नगर्न पत्र बुझाएका छन । उदयपुर जिल्लाका प्रतिनिधि सभा संसद नारायण खड्का ,लक्ष्मी परियार,सुरेश राई ,प्रमिला राई,को घरमा पुगेर...

पुरा पढ्नुहोस
एमसिसी सम्झौता राष्ट्रियता माथि हस्तक्षेप:नेकपा केन्द्रीय सदस्य पुन

कैलाली।कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओम प्रकाश पुनलेअमेरिकी अनुदान मीलिनियम च्यालेन्ज कर्पोरेसन (एममसिसी) सम्झौता राष्ट्रियता माथि हस्तक्षेप भएको बताएका छन् नेपाल कम्युनिष्ट पार्टी सहित ६ राजनितिक दल र दुई मोर्चाहरुको संयुक्त आयोजनामा भएको कैलालीको धनगढीमा...

पुरा पढ्नुहोस
पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौँ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । भारतीय आयल कर्पोरेशन्स्‌ले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो ।निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार स्वचालित...

पुरा पढ्नुहोस
युवा संगठन कञ्चनपुरद्वारा संघीय सांसदलाई एमसिसी विरुद्धमा मतदान गर्न आग्रह

गणेश एसके,फागुन ०७,कञ्चनपुर :नेकपा विप्लव निकट संगठन युवा संगठन नेपाल कञ्चनपुरले एमसीसी विरुद्ध उभिन कञ्चनपुरका प्रतिनिधि सभा सदस्यलाई सुझाव पत्र पठाएको छ । संगठनको केन्द्रीय कार्यक्रम अनुसार कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक...

पुरा पढ्नुहोस
योग तथा प्राकृतिक चिकित्सक संघको १२औं साधारण सभा सप्पन्न

काठमाडौ।योग तथा प्राकृतिक चिकित्सक संघको १२ औं साधरण सभा सप्पन्न भएको छ । संस्थाका केन्द्रिय अध्यक्ष डा.जनक बस्नेतको अध्यक्षतामा संस्थाको केन्द्रिय कार्यलय काठमाडौ बासबारिमा सम्पन्न भएको हो । साधारणसभा संस्थाका केन्द्रिय प्रतिनिधिहरूले आ-आफ्नो धारणा राख्नु भएको...

पुरा पढ्नुहोस