मुख्य समाचार
काठमाडौ।सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरी वृत्त कीर्तिपुरमा दर्ता भएको सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै सुरेश महर्जनसँग रु एक लाख लिएर ठगी गर्ने नुवाकोटको सूर्यगढी गाउँपालिकाका...
पुरा पढ्नुहोसदाङ।बिमा रकमको लोभमा परी दाङको घोराहीमा चारदलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन।चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ।घोराही-लमही...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ११ मा गुरुकुल बिधालयको स्थापना भएको छ।बाबा बर्दगोरिया तुल्सिराम गुरुकुल बिधालय प्रारम्भ भएको घोषणा गर्दै सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्य प्रसाद दुबेले आवश्यक सहयोग र सहकार्य नगरपालिकाबाट हुने...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासी सुनवल नगरपालिका ७ तर्गौलिमा भोलि मंगलबार निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।तर्गौलिमा रहेको जन जागृति आधारभुत विद्यालयमा शिविर सञ्चालन हुनेछ ।सुनवल नगरपालिका वडा ७ को आयोजना तथा देवदह मेडिकल कलेज भलुहीको...
पुरा पढ्नुहोसमेचिनगर।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेचिनगरकाे तेस्रो नगरसभा भव्य रुपमा सम्पन्न भएको छ।नगरको वडा नम्बर ६ स्थित सामुदायिक भवनमा भएको तेस्रो नगर सम्मेलनले सचिवमा जीवन प्रधानलाई चयन गर्दै १७ सदस्यीय नगर कमिटी सर्वसम्मत पारित...
पुरा पढ्नुहोसकाठमाडौं।नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार राति ९:३६ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गिरिको निधन भएको अस्पताल स्रोतले जनाएको छ । प्रतिनिधि सभाको सांसद समेत रहेका गिरिलाई घाँटीको क्यान्सर भएपछि...
पुरा पढ्नुहोसभुमहि।पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिका भुमही चोकमा राष्ट्रिय झण्डा राखिएको छ।राष्ट्रिय झण्डा पुरानो र समयमै नफेर्दा च्यातिएको अवस्थामा रहेकोले झण्डा सामाजिक सेवामूलक सक्रिय युवाको संगठन दारी ग्याङ्ग नवलपरासीले नयाँ झण्डा राखेका हुन। चोकमै राष्ट्रिय झण्डा...
पुरा पढ्नुहोसस्याङ्जा।राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल मानव अधिकार एलाइन्स स्याङ्जाको अध्यक्षमा आनन्द पाठक निर्वाचित हुनुभएको छ। आज जिल्ला सदरमुकाममा सम्पन्न चौथो अधिवेशनले पाठकलाई पुन अध्यक्षमा निर्वाचित गरेको हो।यसैगरी एलाइन्सको उपाध्यक्षमा भीमा कुमारी थापा,सचिवमा...
पुरा पढ्नुहोसबर्दघाट।राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको प्रथम पूणर् बैठक आज गोपिगञ्जमा सम्पन्न भएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेश कमिटि सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त बैठकमा राष्ट्रिय युवा संघ नेपालका...
पुरा पढ्नुहोसपरासी।सरकारले प्रतिनिधि र प्रदेश सदस्य निर्वाचनका लागी मिति घोषणा गरे सगै चुनावी सरगर्मि वढेको छ।दलहरुले उम्मेदवारको टुङगो लाउन नभ्याउदै स्वतन्त्र उम्मेदवारहरुले भने विभिन्न क्षेत्रबाट आ-आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन।यसैक्रममा पश्चिम नवलपरासीको क्षेत्र नम्वर १...
पुरा पढ्नुहोस









