मुख्य समाचार
ईलाम।नेपाल कम्युनिस्ट पार्टिको ईलाम जिल्लाको दोश्रो सम्मेलन उद्घाटन सभाको प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य तथा सुनसरी इन्चार्ज दिपेशले नेकपाको यो लंडाइलाई षड्यन्त्रद्वारा पराजित गर्न सक्छु भनेर ठान्नु राज्यको मुर्खता भएको बताएका छन्। उनले नत राणा,न...
पुरा पढ्नुहोसकाठमाडौ।नेकपा(एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ। एमालेको यही भदौ १० र ११ गते सम्पन्न चौथो केन्द्रीय...
पुरा पढ्नुहोसपाल्पा।सिद्धार्थ राजमार्ग बुटवल-पाल्पा सडकखण्डको हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन बन्द भएको छ । निरन्तरको वर्षाका कारण बुटवल-पाल्पा खण्डको केराबारी नजिक सडक भासिएपछि गएराति पौने १० बजेबाट डाइभर्सन निर्माण सुरु गरिएको थियो।डाइभर्सन निर्माण...
पुरा पढ्नुहोसइलाम।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एव युवा नेता सुमनसिंह पौडेलले दलाल संसदवादीहरुले नेपाललाई युक्रेन बनाउने गतिबिधी गरिरहेको बताएका छन्।ईलामको दोश्रो जिल्ला सम्मेलनको उद्घाटन सभामा बोल्दै नेता सिंहले देशमा अमेरिकी साम्राज्यवादीहरुकाे खुलेआम हस्तक्षेप...
पुरा पढ्नुहोसपरासी।नेपालि काँग्रेस पश्चिम नवलपरासीमा गुटबन्दीको राजनीति सक्रिय भएको छ।नेपाली कांग्रेस नवलपरासी जिल्ला सभापति अर्जुन कुमार पोखरेलले क्षेत्र न २ का उपसभापति यामप्रसाद भुषाललाई का.वा.क्षेत्रीय सभापती(प्रतिनिधि सभा)को जिम्मेवारी दिइएको विषयमा लिएर विवाद भएपछी गुटबन्दीको राजनीति...
पुरा पढ्नुहोसकाठमाडौं।राष्ट्रिय वामपन्थी मञ्च नेपालको केन्द्रीय भेला भोलि भाद्र १७ गते मन्ध्यांह १२:०० बजे काठमाडौंको प्रज्ञाभवनमा हुने भएको छ। मञ्चका संयोजक दीर्घप्रसाद पाण्डेको अध्यक्षतामा बिहिबार बसेको बैठकले भाद्र १७ गते भेला गर्ने निर्णय गरेको थियो। नेपालका विभिन्न...
पुरा पढ्नुहोसभाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, तालतलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले...
पुरा पढ्नुहोसकाठमाडौं ।स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले प्रतिनिधिसभाका ९ उम्मेदवार घोषणा गरेको छ।बिहीबार सुमन सायमीको नेतृत्वमा अभियान घोषणासँगै उम्मेदवारहरु सार्वजनिक गरिएको हो। जसअनुसार काठमाडौं -५ मा मधुसुदन पाठक ‘सीते बा’, काठमाडौं -८ मा सुमन सायमी...
पुरा पढ्नुहोसचितवन।पहिरोका कारण अबरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड आठ घण्टापछि पुनःसञ्चालनमा आएको छ।भरतपुर महानगरपालिका वडा नम्बर २९ केराबारी र १८ किलोमा पहिरो खस्दा आज बिहानदेखि सो सडक दुईतर्फी नै अबरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता...
पुरा पढ्नुहोसझापा।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापा जिल्ला समितिको तेस्रो जिल्ला अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ। झापाको विर्तामोड स्थित अग्रसेन भवनमा भएको तेस्रो जिल्ला अधिवेशनले प्रशान्त थापालाई सचिवमा चयन गर्दै २५ सदस्यीय जिल्ला समिति निर्माण...
पुरा पढ्नुहोस