ब्रेकिंग न्युज
काठमाडौँ।प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन सञ्चारमाध्यमको संख्या मात्र बढेको तर विश्वसनीयता घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले पत्रकारिता बाहेकका पृष्ठभूमि र अध्ययनबाट अनलाइन दर्ताको बाढी देखिएकाले गुणस्तरीयता र विश्वसनीयतामा सबैको ध्यान पुग्नुपर्नेमा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नवगठित सुनवल प्रेस क्लवलाई बधाई तथा सुभकामना व्यक्त गरेको छ। नगरपालिकाको सभाहलमा आज एक कार्यक्रमका विच नवगठित कार्य समितिलाई सुनवल नगरप्रमुख विमला अर्याल र उपप्रमुख सुर्य प्रसाद दुवेले बधाई तथा सफल...
पुरा पढ्नुहोसपरासी।नेपाल शिक्षक संघ नवलपरासी ९ औं अधिबेशनबाट अध्यक्षमा भोजराज चापागाईं १६० मतले बिजयी हुनुभएको छ।चापागाईंले ३८५ मत प्राप्त गर्दा अध्यक्ष पदका अर्का उम्मेवदार वृजराज कुशवाहाले २२५ मत प्राप्त गर्नु भएको छ।त्यस्तै उपाध्यक्षमा अरबिन्द्र कुमार...
पुरा पढ्नुहोसपरासी।नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको अध्यक्षमा ज्ञान प्रसाद पाठक(सन्तोष)सर्वसम्मत चयन हुनभएको छ। बुधवार प्रतापपुरको बेलाटारीमा सम्पन्न १० औ अधिवेशनबाट पाठक सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो।सुस्ता निवासी पाठक यसअघि युवा संघको उपाध्यक्ष...
पुरा पढ्नुहोसपरासी।नेपाल शिक्षक संघ,नवलपरासी नेतृत्वका लागी भोजराज चापागाईं र वृजराज कुशवाहा चुनावी मैदानमा हुमिनु भएको छ। संघको ९औं अधिबेशनका लागि चापागाईं र कुशुवाहा दुबैजनाले छुट्टाछुट्टै प्यानल नै बनाएर नेतृत्वका लागी दाबी गर्नु भएको छ। त्यस्तै उपाध्यक्षमा अरबिन्द्र...
पुरा पढ्नुहोससुनवल।राष्ट्रिय क्रिकेट टोलिको कप्तान रोहित पौडेललाई उद्योग वाणिज्य संघ सुनवलले एक कार्यक्रमका विच बधाई तथा सम्मान गरेको छ।गृह जिल्ला पश्चिम नवलपरासी आएको मौका पारी उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्यको अध्यक्षता तथा लुम्विनी...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा ३१ औं विश्व पानी दिवस सरोकारवाला निकाय संग अन्तरक्रिया गरि मनाइएको छ।खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल नवलपरासी(बसप)को आयोजना र जिल्ला समन्वय समितिको सहयोगमा भएको कार्यक्रम खानेपानी तथा सरसफाइ उपभोक्ता...
पुरा पढ्नुहोसप्रतापपुर।मोहन बैद्य किरण नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासी अन्तरगत प्रतापपुर गाउँ कमिटीको भेलाले यम बहादुर गुरुङ्गको नेतृत्वमा नयाँ गाउँ कमिटी निर्वाचित गरेको छ।मंगलवार गोपीगंजमा सम्पन्न भेलाले जिल्ला समिति सदस्य समेत रहनुभएका गुरुङ्गलाई गाउँ कमिटीको...
पुरा पढ्नुहोससुनवल।आधारभुत तालिम हासिल गरिसकेका उद्यमीहरुको सिप तथा व्यवसायको स्तोरन्नती गरी रोजगार एवं आम्दानी बृद्धि गर्न सहयोग पुर्याउने उदेश्यले पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा एडभान्स व्युटिपार्लर तालिम सुरु भएको छ। घरेलु तथा साना उद्योग कार्यालय पश्चिम...
पुरा पढ्नुहोसपरासी।नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई क्षत्री समाज नवलपरासीद्रारा एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको छ। बर्दघाट नगरपालिका वडा नम्बर १४ मा स्थायी बसोबास भएका पौडेललाई नगरपालिकाले सि.डब्लु.सि लिग टु अन्तरगत उच्च...
पुरा पढ्नुहोस









