ब्रेकिंग न्युज

निर्वाचन आयोगले भन्यो:प्रचारका लागि टाँगिएका ब्यानर हटाउनू

काठमाडौँ।निर्वाचन आयोगले निर्वाचनको प्रचारप्रसारका लागि टाँगिएका ब्यानर,तुल लगायतका सामग्री तत्काल हटाउन निर्देशन दिएको छ।निर्वाचन प्रचारका लागि ब्यानर,तुल,भित्तेलेखन प्रतिबन्ध रहे पनि केही क्षेत्रमा प्रयोग भएको पाइएपछि आयोगले प्रमुख जिल्ला अधिकारीहरुमार्फत् यस्तो निर्देशन दिएको हो।निर्वाचन आयोगका...

पुरा पढ्नुहोस
अस्वभाभिक व्याजदर वढाएको भन्दै व्यवसायीहरु आन्दोलनमा

सुनवल।पश्चिम नवलपरासीका व्यावसायीहरु वैंकले अस्वभाभिक व्याज वढाएको भन्दै आन्दोलनमा उत्रिएका छन।वैंक तथा वित्तिय संस्थाहरुको व्याज वृद्धि तथा ज्यादती को विरुद्ध व्यावसायीहरुले संकेत्तिक रुपमा सुनवल चोकमा विरोध सभा गरेका छन। व्यवसायीहरुले बैंकको चर्को व्याजदरले व्यवसाय धरासायी...

पुरा पढ्नुहोस
मधुवन कृषि बहुउद्देशिय सहकारी संस्था १४ औं साधारण सभा सम्पन्न

बर्दघाट।मधुवन कृषि बहुउद्देशिय सहकारी संस्था लिमिटेड बर्दघाट ९ पश्चिम् निवलपरासीको १४ औं बार्षिक साधारणसभा शनिबार भुताहामा सम्पन्न भएको छ।सस्थाका अध्यक्ष छबी प्रसाद पौडेलको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता एवं...

पुरा पढ्नुहोस
जनताले पर्यटक उम्मेदवारलाई स्विकार नगर्ने:हृदयेश त्रिपाठी

परासि।जनता प्रगतिशिल पार्टिका अध्यक्ष ह्रदयश त्रिपाठिले निष्ठाको लागी आफु संसदिय चुनावमा होमिएका वताएका छन।पश्चिम नवलपरासीको परासीमा पत्रकारहरु सँगको कुराकानीमा नेता त्रिपाठीले आफ्नो जिवन राजनितिमा समर्पित गरेको भन्दै धनको शोकले राजनितिमा आउनेहरुले असाधारण दुर्गामि असर...

पुरा पढ्नुहोस
जसपाले ७९ र लोसपाले ५१ सिटमा दियो उम्मेदवारी

काठमाडौँ।प्रतिनिधिसभा अन्तर्गत जनता समाजवादी पार्टीले ७९ सिटमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको छ।लोसपा नेपालले भने ५१ सिटमा उम्मेदवारी दिएको छ।प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जसपा नेपालले केही सिटमा एमालेसँग तालमेल गरेको छ।अर्कोतिर लोसपा नेपालले भने सत्तारुढ...

पुरा पढ्नुहोस
प्रतिनिधिसभामा एमालेका १४१ क्षेत्रमा उम्मेदवारी

काठमाडौँ।प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष निर्वाचनतर्फ नेकपा एमालेले १४१ क्षेत्रमा उम्मेदवारी दिएको छ। आसन्‍न निर्वाचनका लागि एमालेले जसपा नेपाल र राप्रपासँग केही सिटमा तालमेल गरेको छ। केही सिटमा भने एमालेले साना दललाई सघाउन उम्मेदवारी दिएको छैन।डडेल्धुरामा...

पुरा पढ्नुहोस
आफ्नै कार्यक्षेत्रमा स्थानीय तहका जनप्रतिनिधिले चुनाव प्रचारगरे कारबाही हुन्छ:आयोग

काठमाडौँ।निर्वाचन आयोगले प्रतिनिधि-प्रदेशसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधि प्रचारप्रसारमा लागे कारबाही गर्ने जनाएको छ। कतिपय स्थानीय तहका पदाधिकारी र सदस्यहरू आफ्नो क्षेत्रभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको जानकारी प्रति आयोगको ध्यानाकृष्ठ भएको जनाएको छ। ‘आफ्नो...

पुरा पढ्नुहोस
दिपक मनाङ्गे निर्विरोध निर्वाचित

मनाङ।मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । औपचारिक घोषणा भने हुन बाँकी छ ।उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का...

पुरा पढ्नुहोस
बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन

काठमाडौं।सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमति विना उम्मेदवारी दिने नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् । सत्ता गठबन्धनमा आवद्ध कांग्रेस,माआवादी केन्द्र,नेकपा एस तथा राष्ट्रिय जनमोर्चा...

पुरा पढ्नुहोस
कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो साताबाट (कार्यतालिकासहित)

काठमाडौँ।कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्तादेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज(मंगलबार) शैक्षिक सत्र २०७९/०८० को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गर्दै कक्षा १२ को वार्षिक परीक्षा वैशाख दोस्रो साताबाट र...

पुरा पढ्नुहोस