ब्रेकिंग न्युज

भोलि मंगलबार सूर्यग्रहण,नांगो आँखाले नहेर्न विज्ञको सुझाव

काठमाडौँ।मंगलबार दिउँसो सूर्यग्रहण लाग्दैछ।दिउँसो ४ बजेर ५२ मिनेटदेखि झण्डै ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।दिउँसो लाग्ने खण्डग्रास सूर्यग्रहण पहाडी र खुल्ला क्षेत्रबाट मात्रै देखिन्छ।खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र...

पुरा पढ्नुहोस
नेपालमा कोरोनाको सबभेरियन्ट एक्सबीबी संक्रमति भेटिए

काठमाडौँ।नेपालमा नयाँ प्रजातिको कोरोना संक्रमति फेला परेका छन।हिजो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिनोमिक पहिचान गर्दा ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी पहिलो पटक पहिचान भएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार देशका विभिन्‍न भागहरूबाट साउन २१ देखि असोज...

पुरा पढ्नुहोस
महाकवि देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ।नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा...

पुरा पढ्नुहोस
स्पष्टीकरण सोधेकै भरमा दलका नेताहरूले कोलाहाल मच्चाएर चिच्याउन आवश्यक छैन:आयुक्त भण्डारी

कास्की।निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पालना गर्ने र गराउने सम्बन्धमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।गण्डकी प्रदेशस्तरीय मिडिया अभिमूखीकरणको आज पोखरामा उद्घाटन गर्दै आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ,स्वतन्त्र, निष्पक्ष,भयरहित र मितव्ययीरूपमा...

पुरा पढ्नुहोस
चालकहरुलाई सचेतना अभिवृद्धि कार्यक्रम भुमहिमा सम्पन्न

सुनवल।सवारी दुर्घटना न्युनिकरण गर्ने भन्दै पश्चिम नवलपरासीको भुमहिमा सावरी चालकहरुलाई सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न छ।श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय लुम्विनी प्रदेश सरकारको आयोजना तथा नेपाल प्रहरी राजमार्ग ट्रफिक व्यवस्थापनको समन्वयमा चालकहरुलाई सचेत गराइएको...

पुरा पढ्नुहोस
गठबन्धन गरेर लुटतन्त्र हावि भयो:गजुरेल

परासी।नेकपा(क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपी गजुरेलले वर्तमान अवस्थामा देशमा लोकतन्त्र नभई लुटतन्त्र रहेको टिप्पणी गर्नुभएको छ।नेकपा(क्रान्तिकारी माओवादी)जिल्ला समिति पश्चिम नवलपरासीले बर्दघाट-२ चिसापानीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले संसदवादी दलहरुले चुनाव अघि नै...

पुरा पढ्नुहोस
राप्रपामा विवाद बढ्यो,एमाले संगको तालमेल निर्णय सच्याउन लिङ्देनमाथि दबाब

काठमाडौँ।नेकपा एमालेसँगको तालमेलले राप्रपामा विवाद देखिएको छ।पार्टीले अख्तियार गरेको नीति तथा निर्णयबाट गम्भीर क्षति पुग्ने भन्दै पार्टीका दुई दर्जन नेताले बुधबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई सचेतपत्र बुझाएका छन। ‘यही ४ मंसिरमा हुने प्रदेश तथा...

पुरा पढ्नुहोस
अबैध चिनी सशस्त्र प्रहरीद्धारा बरामद

परासी।सशस्त्र प्रहरी बल २६ नम्वर गण पश्चिम नवलपरासीले भन्सार छलेर ल्याउँदैं गरेको ४२ हजार केजि बरामद गरेको छ। सशस्त्र प्रहरी बिओपी हरपुरले भन्सार छलेर दुई वटा ट्रकमा ल्याउँदै गरेको चिनी बरामद गरेको हो।सशस्त्र प्रहरी नायब...

पुरा पढ्नुहोस
नेकपाको महासचिवमा पुनःविप्लव निर्वाचित

कपिलवस्तु।नेपाल कम्युनिष्ट पार्टीको कपिलवस्तुमा जारी नवौं महाधिवेशनले महासचिवमा पुनः नेत्र विक्रम चन्द(विप्लव)लाई चयन गरेको छ।विप्लवको नेतृत्वमा ८१ सदस्य पुर्ण केन्द्रीय समिति निर्वाचित गरेको छ।८१ जनाको पूर्ण केन्द्रीय समितिमा ३ पछि थप्ने गरी ७८ जनालाई...

पुरा पढ्नुहोस
निर्वाचनमा सञ्चार माध्यमको अनुगमनःकाउन्सिलले सक्रियता बढायो

काठमाडौँ।प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन,२०७९ लक्षित गरी प्रेस काउन्सिल नेपालले अनुगमनलाई तिव्रता दिएको छ।काउन्सिलले गर्दै आएको नियमित अनुगमनबाहेक आसन्न निर्वाचनलक्षित सञ्चार माध्यममा आचारसंहिताको अनुगमन समेत गरिरहेको हो।अनुगमनका लागि पत्रपत्रिका,रेडियो,टेलिभिजन र अनलाइनको छुट्टा छुट्टै...

पुरा पढ्नुहोस