गण्डकी प्रदेश
तोलाकान्त बगाले वालिङ, ४ असार । स्मार्ट नगरको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ‘कृषि, उद्योग, ब्यापार, पर्यटन, उर्जा, सूचना प्रणाली र पूर्वाधार-स्मार्ट सिटी वालिङ निर्माणका...
पुरा पढ्नुहोसतोलाकान्त बगाले ,वालिङ, ४ असार । स्याङ्जाको वालिङ नगरपालिकाले न्यून आय भएका परिवारको आर्थिक उपार्जनका लागि बंगुरका पाठापाठी वितरण अभियान थालेको छ । आर्थिक स्तर न्यून भएका नागरिकहरुलाई उनीहरुको मागका आधारमा समेत नगरपालिकाले बंगुरपालनको संभावना भएका...
पुरा पढ्नुहोसप्रेम नारायण रेग्मी, असार ३ ,वालिङ । वालिङ् नगरपालिका वडा नं ७ काे छेउ भागमा अवस्थित सयौं बर्ष पुरानो सिद्धबाबा मन्दिर तथा गुफा संरक्षणकाे अभावमा ओझेलमा परेकाे छ । स्याङ्जाको चापाकाेट नगरपालिका , पाल्पाको रामपुर नगरपालिका...
पुरा पढ्नुहोसजेठ ३० वालिङ । वालिङ उधोग बाणिज्य संघले व्यवसायीहरुलाइ कोभिड -१९ विरुद्धको खोप उपलब्ध गराउन सरकार समक्ष अपिल गरेको छ । वालिङ उधोग बाणिज्य संघका अध्यक्ष सोभाकान्त पौडेल एवं महासचिव केशरबहादुर खाणको संयुक्त हस्ताक्षरित विज्ञप्तिमा...
पुरा पढ्नुहोसजेठ ३० पोखरा । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी कास्कीले अनाथ स्कुलमा स्वास्थ्य सामग्री बितरण गरेको छ । पोखरा – ९ रामबजारमा रहेको एसओएस बालगृहमा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य प्रकास बास्तोला, कास्की जिल्ला अध्यक्ष पुरन...
पुरा पढ्नुहोसतोलाकान्त बगाले वालिङ, २९ जेठ । लायन्स क्लब अफ वालिङ सिटीले वालिङ नगरपालिकालाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । विश्वब्यापी महामारीकोरुपमा तीब्र गतिमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण वालिङ नगरपालिकामा पनि उच्च दरमा फैलिरहेको...
पुरा पढ्नुहोसतोलाकान्त बगाले ,वालिङ, २९ जेठ । वालिङ नगरपालिकाले बंगुरपालनको संभावना भएका तीन ठाउँलाई पकेट क्षेत्र घोषणा गरी ब्यवसायिक बंगुरपालनलाई अगाडि बढाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर पकेट कार्यक्रम अन्तर्गत नगरपालिकाले वडा नं. ६ को...
पुरा पढ्नुहोसतोलाकान्त बगाले वालिङ, २८ जेठ । विपदका कारण हुनसक्ने जनधनको क्षतिलाई न्यूनिकरण गर्नका लागि वालिङ नगरपालिकाले पूर्व तयारी थालेको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिरहेको कोभिड १९ को पहिलो र दोस्रो लहरको ब्यवस्थापनमा सक्रिय रहेको नगरपालिकाले...
पुरा पढ्नुहोसतोलाकान्त बगाले,वालिङ, २५ जेठ । कोभिड १९ को सङ्क्रमण दर उच्च भएका बेला रोकथाम तथा नियन्त्रणकालागि वालिङ नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । आनन्द फाउण्डेशन नेपालको संयोजनमा ताईवान एलजेएम बुद्धिष्ट सोसाईटीको सहयोगमा नगरपालिकालाई पाँच थान...
पुरा पढ्नुहोसजेठ २५ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ५ जोगिमारामा मंगलबार ४२ जनामा गरिएको एण्टिजिन परीक्षणको क्रममा १६ जनामा पोजिटिभ नतिजा देखिएको छ । कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि गल्याङ नगरपालिकाले गाउँ...
पुरा पढ्नुहोस









