सेयर बजार
काठमाण्डाै।बैंक खातामा पैसा नभएको वा अपुग रकम भएको बैंक खाताबाट सार्वजनिक निष्कासन अर्थात आईपीओ भरेमा कारबाही हुने भएको छ। घोराही सिमेन्टको आईपीओमा बैंक खातामा पैसा नहुँदा नहुँदै पनि लाखौँ कित्ता भरेर बदमासी गरेको खबर फैलिएपछि...
पुरा पढ्नुहोसस्याङ्जा।सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था वायटारी साखाले वायटारीमा आज एक कार्यक्रमको बीच आफ्ना सदस्यहरुलाई एक दिने वित्तीय साक्षरता तथा ब्यवसायिक च्याउ खेती गर्ने तालिम प्रदान गरेको छ। पछिल्लो समय ऋण लिएर सही सदुपयोग नगर्दा...
पुरा पढ्नुहोसहरेक वर्ष दशैंका लागि नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यसपालीको दशैंमा के गर्ला ? धेरैलाई यतिबेला चासोको विषय बनेको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण नयाँ नोट वितरण हुँदैन कि...
पुरा पढ्नुहोससोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईँले जानकारी दिए । उनका अनुसार आजको मन्त्रिपरिषद् बैठक नियमित बैठक हो।आकस्मिक बाहेक...
पुरा पढ्नुहोसकाठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो पटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएसँगै उनी कोरोनामुक्त भएको निजी सचिवालयले जनाएको छ। उच्च स्रोतका अनुसार कोरोना संक्रमण देखिएपछि उनी र उनकी श्रीमती सोल्टी होटलमा बसेका थिए। उनी...
पुरा पढ्नुहोसवीरगन्जस्थित गण्डक कोभिड अस्पतालमा उपचाररत् ५५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। उनको सोमबार बिहान ३ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। वीरगन्ज महानगरपालिका-१० निवासी उनलाई गत भदौ १२ गते...
पुरा पढ्नुहोसभदौ २८, दाङ । दाङमा २ साता लामो निषेधाज्ञा खुकुलो भएको छ । निषेधाज्ञा खुकुलो भएसंगै २९ गते सोमबारदेखि बजार र सार्वजनिक सवारी साधन खुल्ने भएका हुन् । बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म बजार,...
पुरा पढ्नुहोससिन्धुपाल्चोकमा मनसुनको सुरुआतदेखि नै बाढीपहिरो गइरहेको छ। जनधनको क्षति पनि उही जिल्लामा बढी भएको देखिन्छ। भूकम्पले थिलथिलो भएको जमिनमा विकास संरचना विपद्मैत्री नहुँदा पहिरोका घटना धेरै भएको गृह मन्त्रालयका अधिकारी बताउँछन्। उपसचिव मुरारी अवस्थी भूकम्पले थिलथिलो...
पुरा पढ्नुहोस