सुदूरपश्चिम प्रदेश

एमसिसी विरुद्ध अखिल(क्रान्तिकारी)द्वारा सुदुरपश्चिममा विरोध प्रदर्शन

गणेश एसके,फाल्गुन ६,कञ्चनपुर।नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन अखिल क्रान्तिकारी) सुदुरपश्चिम प्रदेश समितिद्वारा राष्ट्रघाती सम्झौता एमसीसी खारेजीको माग गर्दै शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा विरोध र्याली निकालिएको छ।संगठनले उक्त सम्झौता देशको राष्ट्रियता,स्वाभिमान, स्वाधीनता,सार्वभौमसत्ताको विरुद्धमा रहेको भन्दै...

पुरा पढ्नुहोस
कैलालीमा कम्युनिष्ट आन्दोलनका पुराना नेता पाण्डे विप्लव नेकपा प्रवेश(बिज्ञप्ति सहित)

मनोज रावत,फाल्गुन ५ कैलाली।कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ५ का कम्युनिस्ट आन्दोलनका पुराना र प्रभावशाली नेता जयदत्त पाण्डे नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा ध्रुविकृत भएका छन। बिहिबार उनले एक प्रेस बिज्ञप्ति जारी गर्दै आफु...

पुरा पढ्नुहोस
सामाजिक बिकास मन्त्रालय सुदुरपश्चिमको गाडी नेकपाको नियन्त्रणमा

प्रकाश बहादुर थापा,कैलाली फागुन ४।सामाजिक विकास मन्त्रालय सुदुरपश्चिम प्रदेशको गाडी नेपाल कम्युनिस्ट पार्टीको नियन्त्रणमा लिएका छन।कैलाली जिल्लाको धनगढी चौराहाबाट नियन्त्रणमा लिएको नेकपाले जनाएको छ। बन्दलाई अभज्ञा गरेर गाडी चलाइरहेको अवस्था सो नियन्त्रण गरेर राखेको...

पुरा पढ्नुहोस
नेपाल बन्दको पूर्वसन्ध्यामा कञ्चनपुरमा मसाल जुलुस

गणेश एसके,फाल्गुन ३ कञ्चनपुर।नेपाल कम्युनिस्ट पार्टी (विप्लव) र नेकपा (क्रान्तिकारी) माओवादी दुई दलद्वारा अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै संयुक्त रूपले मंगलबार महेन्द्रनगरमा मसाल जुलुस निकालेका छन । फागुन ४ गते संयुक्त रूपमा...

पुरा पढ्नुहोस
मजदुरको संघर्षबिना वैज्ञानिक समाजवाद असम्भव:डिल्ली ओली

प्रकाश थापा,पुष २४ धनगढी।कैलालीको धनगढीमा रहेको ओईस्टन फिड दाना कम्पनिका श्रमजीवी मजदुरको भेलालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारी ट्रेड युनियनका केन्द्रिय सचिव डिल्ली ओलीले मजदुरको कारणलेनै संसार संचालन हुने र क्रान्तिमा पनि मजदुर नै पहिलो...

पुरा पढ्नुहोस
बझाङ्ग:गाडी भाडामा अनियमिता गरेको भन्दै २ घण्टा चक्काजाम

राज विसी,पुष १९बझाङ।अनेरास्ववियु(क्रान्तिकारी)ले बझाङमा विधार्थीलाई दिनु पर्ने ४५%मा अनियमिता गरेको भन्दै २ घण्टा सडक बन्द गरेको छ। अखिल(क्रान्तिकारी)ले बझाङको केदारस्यु गाँउपालिकको झोता बजारमा विधार्थीलाई परिचयपत्रको आधारमा ४५ प्रतिशत छुट र जिल्लाको शाखा सडकमा अनियन्त्रित...

पुरा पढ्नुहोस
नेपाल कम्युनिस्ट पार्टी डोटीको १४ औ पूर्ण बैंकक सम्पन्न

डोटी । नेपाल कम्युनिस्ट पार्टी डोटीको समिक्षात्मक १४ औं पूर्ण बैठक सम्पन्न भएको छ। सो बैठकमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज डबल बहादुर शाह(प्रशान्त)ले पार्टीले तत्कालिन रुपमा उठाएको एजेण्डा प्रगतिशिल...

पुरा पढ्नुहोस
विद्यार्थीहरुलाई यातायातमा ४५% भाडा दर छूट गर:अखिल (क्रान्तिकारी)

गणेश एसके,पुष ९,कञ्चनपुर।आम विद्यार्थीहरुलाई परिचय पत्रको आधारमा सार्वजनिक यातायातमा ४५% छुटको माग गर्दै अखिल (क्रान्तिकारी) सुदुरपश्चिम अन्तर्गतका विभिन्न जिल्लाहरुमा जिल्ला प्रमुख अधिकारीलाई शुक्रबार माग पत्र बुझाएका छन। नेपाल सरकारलेनै वि.स.२०६५ सालमै निर्णय गरि लागू हुँदै...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन नेपाल बाजुराको प्रथम बैठक सम्पन्न

पुष ७ बाजुरा।जनपत्रकार संगठन नेपालको प्रथम बैठक बजुराको प्रथम बैठक सम्पन्न भएको छ।बैंठक बुढिगंगा नगरपालिका अन्तरगत रिठ्ठा बजार बाजुरामा सम्पन्न भएको हो। बैठक सम्बोधन गर्दै जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम प्रदेश समिति अध्यक्ष प्रकाश थापाले यहि...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)डोटीद्वारा बिधालयलाई मागपत्र पेश

प्रकाश थापा पुष ७ डोटि ।अखिल(क्रान्तिकारी)डोटीले सहिद स्मूर्ति आवासीय माध्यमिक विधालय राजपुर डोटीमा ५ बुदे मागपत्र बुझाएको छ। जिल्ला अध्यक्ष प्रकाश कठायतले हस्तक्षर गरेको मागपत्रमा सहिद,वेपता र घाइते अपांगभन्दा व्यापारी राजनितिक पार्टीका नेताले सिफरिस गरेको...

पुरा पढ्नुहोस