समाचार

दर्ता र नवीकरण नगरिएका क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको परिपत्र

काठमाण्डौ । सरकारले दर्ता नभएका र नवीकरण नगरिएका देशका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले कानुन विपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहनलाई नियमनका लागि त्यस्ता...

पुरा पढ्नुहोस
पाल्पामा ट्र्याक्टरबाट खसेर एक जनाको ज्यान गयो

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका-३ कमेरेमा हिजो बेलुका ट्र्याक्टरबाट खसेर सहचालकको ज्यान गएको छ । निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु ३ त ६२५९ नम्बरको ट्र्याक्टरबाट खसेका भालकुनका २८ वर्षीय सेते सारुलाई त्यही ट्र्याक्टरको...

पुरा पढ्नुहोस
बर्दघाट नगरपालिकाद्वारा राजस्व संकलनलाई तीब्रता दिदै करका दायरा बृद्धि गर्ने नीति

  बर्दघाट।बर्दघाट नगरपालिकाले राजस्व संकलनलाई तीब्रता दिदै करका दायरा बृद्धि गर्ने नीति लिएको जनाएको छ ।   मंगलवार स्थानीय राजस्व परामर्श समितिको बैठकले करको दर बृद्धि नगर्ने तर दायरा भने बृद्धि गर्दै जाने नीति बनाएको जनाएको छ...

पुरा पढ्नुहोस
सरकारले न्यूनतम साझा कार्यक्रम शुक्रवार ल्याउने

काठमाडौँ।सत्तारुढ दलहरूले न्यूनतम साझा कार्यक्रम पर्सि शुक्रवार सार्वजनिक गर्ने भएका छन्। सत्ता साझेदार दलहरूको बालुवाटारमा आज बसेको अनौपचारिक बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री रवि लामिछानले न्यूनतम साझा कार्यक्रमको लेखनको बिहीबारसम्म टुङ्ग्याउने र पर्सि शुक्रवार...

पुरा पढ्नुहोस
नवलपरासी पश्चिमका एसपी कँडेल प्रहरी हेडक्वाटर तानिए

नवलपरासी । नवलपरासी पश्चिमका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालयमा तानिएका छन् । आर्थिक अनियमितताबारे गुनासो आएपछि छानबिनका लागि प्रहरी प्रधान कार्यालय नक्शालमा तानिएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए । अब उनलाई सोधपुछ...

पुरा पढ्नुहोस
लुम्बिनी चीनी मिल संचालक र स्थानिय बिच ४ बुद्दे सहमती,मिलमा लगाइएको ताला खुल्यो

सुनवल।पश्चिम नवलपरासिको सुनवलमा संचालित लुम्बिनी चिनि मिलका संचालक र स्थानिय बिच ४ बुद्दे निर्णय सहमती भए पछि उधोगमा लगाइएको ताला खुलेको छ।उधोगले वातारण प्रदुषण गरेको भन्दै मंगलबार सुनवल नगर प्रमुख सहितको नेतृव्तमा स्थानिय बासिन्दाले...

पुरा पढ्नुहोस
जसपा सरकारमा जाने वा नजानेबारे ठोश निर्णय भएन

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले शक्ति बाँडफाँटको विषयलाई हेरेर मात्रै सरकारमा जाने, नजाने सम्बन्धमा निर्णय गर्ने भएको छ । जनता समाजवादी पार्टीको मंगलवार बसेको राजनीतिक समितिको बैठकले सरकारमा जाने नजाने सम्बन्धमा शक्ति बाँडफाँटको...

पुरा पढ्नुहोस
आजको मौसम:हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिक छ भने तराईमा हुस्सु लागेको छ।दिउँसो गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी...

पुरा पढ्नुहोस
महेन्द्र मा.बि साेमनीकाे ब्यवस्थापन समिति अध्यक्षमा अनाेज यादव

प्रतापपुर।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ३ साेमनीमा अवस्थित महेन्द्र माध्यमिक बिद्यालय साेमनीकाे नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। मंगलबार विद्यालयमा भएको अभिभावक भेलाले अनाेज यादव विद्यालय व्यवस्थापन समिति अध्यक्ष सहित ९ जना पदाधिकारी...

पुरा पढ्नुहोस
गुल्मी:भिरबाट लडेर एक जनाको मृत्यु

गुल्मी।गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।जिल्लाको धुर्कोट गाउँपालिका-२ पिपलधाराकी ५२ बर्षिया शिवकला खनालको मृत्युु भएको हो । मंगलबार दिउँसो घर नजिकै घाँस काट्न गएकी उनी भीरबाट लडेकि थिइन्। घाइते खनाललाई स्थानीयले देखेर उद्वार...

पुरा पढ्नुहोस