समाचार
काठमाण्डाै।राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड छन् । गौतम सहित अन्य चार देशका युवा राजनीतिज्ञ सँगै ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन।नेपालकी युवा सांसद गौतमसँगै क्यानडाकी...
पुरा पढ्नुहोसकाठमाण्डाै।एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपालले यूएई ‘ए’ लाई ३ विकेटले हराएकाे छ।यूएईले दिएकाे १ सय ५८ रनकाे सामान्य लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर भेटायाे । नेपालका कुशल भुर्तेलले अर्धशतक बनाए...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले सोमबार २१ जना शिक्षक सरुवा गर्दा आफैले बनाएको कार्यविधिकै उलंघन गरेको पाइएको छ।शिक्षक ब्यबस्थापन गर्नका लागि भन्दै नगरपालिकाले गत जेठ १९ गते बर्दघाट नपाको दरबन्दी मिलान तथा शिक्षक ब्यबस्थापन...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिका भित्रका फरक क्षमता भएका व्यक्तिलाई मंगलबार सहायक सामग्री वितरण गरिएको छ।नगरपालिका भित्रका अपाङ्गता भएका ४१ जना व्यक्तिको सहजताका लागि ह्विलचेयर, ट्राइसाइकल, श्रवण यन्त्र, वाकर, बैशाखी लगायतका विभिन्न सामाग्री वितरण गरेको हो।नगरपालिका भित्र...
पुरा पढ्नुहोसकाठमाण्डाै । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक झण्डै एक वर्षपछि आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । कांग्रेसभित्र एक वर्षको बीचमा विभिन्न विवाद र कलह भए पछि केन्द्रीय समितिको बैठक...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट नगरपालिकाले लामो समयदेखी रिक्त रहेका दरन्दी मिलान गरेको छ । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्ने भन्दै शिक्षा ऐन संशोधन गरेको नगरपालिकाले २१ जना शिक्षकको दरन्दी मिलान गरी काजमा सरुवा गरेको छ ।सोमबार...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीका चार क्याम्पसले त्रिभुवन विश्वविद्यालयलाई नवीकरण वापतको रकम बुझाएका छन। न्यु लाइफ क्याम्पस बर्दघाट,सोमनाथ क्याम्पस,परासी क्यापस रामग्राम र अस्नैया क्याम्पस सुनवलले विश्वविद्यालयलाइ नवीकरण वापतको रकम बुझाएका हुन। सफल पोष्टले नवलपरासी पश्चिमका ४ क्याम्पस खारेजीको...
पुरा पढ्नुहोसपरासी।प्रहरीले पश्चिम नवलपरासीको रामग्राम-५ बाइपासबाट अवैध रूपमा भन्सार छली ल्याएको ९० बोरा चुरेली मिठाइ सामान सहित एक जनालाई पक्राउ गरेको छ। रामग्राम वाइपासमा प्रहरीले चेक जाचका क्रममा भन्सार छली चोरी पठारी तरिकाले ल्याउदै गरेको लु...
पुरा पढ्नुहोसरुपन्देही।लियो क्लब अफ लर्ड बुद्धले पद हस्तान्तरण तथा आठौं चार्टर नाइट सम्पन्न गरेको छ।क्लबका वर्ष २०२२/०२३ का अध्यक्ष राहुल देव सापकोटाको अध्यक्षता,लायन्स क्लब अफ बुटवल खस्यौली पुर्व अध्यक्ष तथा क्लबका सल्लाहकार लायन विष्णु उपाध्यायको...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा सिकलसेल र थालासेमियाका वाहक ९३ जना विमारी फेला परेका छन।जिल्लाका विभिन्न पालिकामा सिकलसेल तथा थालासेमियाको अवस्था पहिचानक स्क्रिनिङ्ग शिविर मार्फत रगत ८६५ जनाको नमूना संकलन गरी परीक्षण गर्दा ९३ जना सिकलसेल र...
पुरा पढ्नुहोस








