समाचार
बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक सिद्धबाबामा नजिकै सडक माथिबाट ढुङ्गा खसेर जिपमा लाग्दा ३ जना घाइते भएका छन । तिनाउ–३ सिद्दबाबा हेडबक्सनिर गुडिरहेको जिपमाथि ढुङ्गा खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले...
पुरा पढ्नुहोससुनवल । सुनवल नगरपालिकाले आइतबारे हाटबजारको अनुगमन गरेको छ । सुनवल नगरपालिका कार्यपालिका सदस्य सिता तिमिल्सीनाको संयोजकत्वमा वडा नम्वर १ सोमनाथको हाटबजार अनुगमन भएको हो । अनुगमन गर्दा कम तौलका ढकहरुको प्रयोग भइरहेको, गुणस्तर तथा...
पुरा पढ्नुहोसपरासी । नेपाल दलित सयुक्त अधिकार संघर्ष समिति नवलपरासी संयोजकमा वीरबहादुर विश्वकर्मा चयन भएका छन। भुमहिमा सप्पन्न भएको भएको जिल्लाका कृयशिल राजनीतिक दलका भातृ संघसंगठनहरु ,स्वतन्त्र रुपमा सामाजिक अभियानमा कार्यरत दलित समुदायका अगुवाहरुकाे जिल्ला भेलाले...
पुरा पढ्नुहोसपरासी । नेपाली काङ्ग्रेसमा आवद्ध कृयाशिल महिलाहरूले पश्चिम नवलपरासीमा मिठु कुमारी केसिको नेतृत्वमा १५ सदस्यीय महिला संघ तदर्थ समिति गठन गरेका छन ।महिला संघ जिल्ला कार्यसमितिको पदावधि सकिए सगै केन्द्रले सभापतिका लागि तीन जनाको...
पुरा पढ्नुहोससुनवल । नेपाल निवृत्त शिक्षक समाज नवलपरासीको अध्यक्षमा हुमनाथ आचार्य चयन भएका छन । आज शनिवार सुनवल १३ धान्यान्चल मावि वडेरामा सम्पन्न प्रथम जिल्ला भेलाले अध्यक्षमा आचार्य सहित १५ सदस्यिय नया कार्यसमिति सर्वसम्मत चयन...
पुरा पढ्नुहोसपरासी । प्रतापपुर गाउँपालिकाको बेलाटारीमा रहेको त्रिभुवन माविको कक्षा ११ र १२ को पठनपाठन संचालन हुन सकेको छैन । कक्षा ११ मा २ सय ३७ जना र कक्षा १२ मा ३ सय ५८ जना...
पुरा पढ्नुहोसस्याङ्जा । स्याङ्जाका सबै पालिकाका खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ । जिल्लाका सबै पालिकाका खानेपानीका मुहानबाट पानीको नमुना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख...
पुरा पढ्नुहोसपरासी । पश्चिम नवलपरासीमा आँखा पाक्ने भाइरल रोगको समस्या बढेको छ । जिल्लाको रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सुनवल क्षेत्रमा आँखामा संक्रमण भएका बिरामी बढेका छन । विनोद निता कण्डेल आँखा अस्पतालमा दैनिक १ सयभन्दा बढी...
पुरा पढ्नुहोसपरासी। नेपाल आदिवासी जनजाति महासघं पश्चिम नवलपरासीले विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाउन सुरु गरेको छ । महासंघले आज परासीमा पत्रकार सम्मेलनको आयोजना गरी दिवसमा आयोजित कार्यक्रमका विषयमा जानकारी गराएको हो । आज...
पुरा पढ्नुहोसपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-२ स्थित भक्सीपुरमा रहेको रामजानकी मन्दीरका पुजारी जयसराज पाण्डे चक्कु प्रहार भएको छ ।मंगलबार दिउँसो साढे ३ बजे अन्दाजी ५५ वर्षीय पुजारी पाण्डेको टाउकोमा चक्कु प्रहार घाइते बनाइ मोबाइल...
पुरा पढ्नुहोस









