ट्रेन्डीङ्ग

विप्लव नेकपाका नेता सुदर्शनलाई भेट्न खानेपानी मन्त्री थापा नख्खु जेल

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेता हेमन्तप्रकाश ओली (सुदर्शन)लाई खानेपानी मणि थापाले भेट गरेका छन ।

सरकार र नेकपा बीच वार्ताको प्रसंग चलिहेका बेला मन्त्रीले थापाले नक्खु पुगेर प्रतिबन्धित नेकपाका नेतालाइ भेटेको खबरले नेपाली राजनीतिमा नया तरंग पैदा गरेको छ।

वार्ताका लागि पहल गरेको भन्ने सरकारले अहिले सम्म आधिकारिक पत्र नपठाएको विप्लव निकट श्रोतले बताएको छ भने सरकारको तर्फबाट केहि नेताले विप्लव निकटका नेताकार्यकर्ता संग वार्ताको लागि पहल गर्न अनुरोध गरेको निकट श्रोतले बताएको छ भने यो भेटलाई अर्थपूर्ण रुपले हेर्न सकिन्छ ।

२०७५ चैत ९ मा काभ्रेबाट पक्राउ परेका हेमन्तप्रकाश ओली नख्खु जेलमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?