समाचार

सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

माघ ७, परासी । सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहान साढे २ बजेदेखि अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपो खोला नजिक सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । टोपो खोला नजिक पुल...

पुरा पढ्नुहोस
आजदेखि सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य

माघ ७, परासी सार्वजनिक ठाउँ , कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा जाँदा कोरोनाविरुद्धको खोप लगाएको कार्ड तथा कार्डको फोटो देखाउनुपर्ने सरकारी नियम आज बाट लागू भएको छ । आजदेखि लागू...

पुरा पढ्नुहोस
ल्होसार माघि कपको उपाधि मायादेवी युवा क्लब लाई

पुरन अधिकारी, पश्चिम नवलपरासी मनकामना युवा क्लव सुनवल १० गैडाखालको आयोजनामा गत पुष २१ देखी सुरु भएको ल्होसार माघि कप नकआउट फुटवल प्रतियोगिताको उपाधि मायादेवी युवा क्लव टटेराले हात पारेको छ । माघ ६ गते भएको...

पुरा पढ्नुहोस
कञ्चन जेसिजद्वारा विपन्न तथा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

प्रिया अधिकारी,रुपन्देही माघ ६। कञ्चन जेसिजले बर्ष २०२२को पहिलो कार्यक्रम अन्तर्गत घर-घरमा पुगि अति विपन्न जेष्ठ नागरिक तथा अपांग नागरिकक गरि ३० घर परिवारलाई न्यानो कपडा वितरण गरेको छ।कञ्चन गाउँपालिकाको वडा १ र २...

पुरा पढ्नुहोस
सुनवल सामुदायिक बचत तथा ऋण सहकारी सस्था लि.को १७ औं साधारण सभा सम्पन्न

पुरन अधिकारी ,सुनवल “गरिब र विपन्नहरुको सपथ, सुनवल सामुदायिकमा बचत ” भन्ने नारालाई आत्मसाथ गर्दै बि.स.२०६१ मा सुनवलमा स्थापना भएको सुनवल सामुदायिक बचत तथा ऋण सहकारी सस्थाको १७ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सस्थाका...

पुरा पढ्नुहोस
दलाल पुँजीवादले महिलालाई शरीर बेच्न बाध्य बनाएको छःभृकुटी

तानसेन।नेकपाकि केन्द्रीय सदस्य एवम् पाल्पा-गुल्मी जिल्ला इन्चार्ज धीरेन्द्राकुमारी उपाध्याय ‘भृकुटी’ ले दलाल पुँजीवादले महिलालाई जीवन निर्वाहका लागि शरीर बेच्न बाध्य बनाएकाले जनपत्रकारहरूले यो व्यवस्थाको घृणित चरित्रको भण्डाफोर गरी वैज्ञानिक समाजवादी व्यवस्थाको प्रचार गर्नुपर्ने बताएकी...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा १४ जनामा कोरोना सक्रमण पुष्टि

माघ १ परासी ।पश्चिम नवलपरासीमा कोरोना संक्रमणको सख्या बढेको छ।आज एकै दिन १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ९ जनाको एन्टिजेन र ५ जनाको पिसिआर परिक्षणको क्रममा सबैभन्दा बढि रामग्राममा...

पुरा पढ्नुहोस
तनहुँ:जिप दुर्घटना ६ जनाको मृत्यु,५ घाइते

तनहुँ ,माघ १।तनहुँको बन्दीपुर गाउँपालिका वडा नं.६ धरमपानीमा जीप दुर्घटना भएको छ । हिजो बेलुका बन्दीपुर गाउँपालिकाको वडा नंं ६ बाक्सेबाट धरमपानीका लागि छुटेको ग १ ज ६५५५ नम्बरको जीप हटियामा दुर्घटना हुँदा ६ जनाको...

पुरा पढ्नुहोस
विधार्थीद्वारा मेडिकल संचालक शुनिल शर्मालाइ सिहदरबार परिसरमै कालोमोसो

परासी। संयुक्त बिधार्थी संगठनले काठमाडौ लगायत देशका विभिन्न स्थानमा मेडिकल शैक्षिक संस्था संचालक शुनिल सर्मालाई कालोमोसो दलिएको छ। विप्लव निकट अखिल (क्रान्तिकारी) सहित संयुक्त बिद्यार्थी संगठनले शर्मालाई सिंहदरवार भित्र कालोमोसो दलेको हो। यसअघि मेडिकल शिक्षामा...

पुरा पढ्नुहोस
दारी ग्याङ्ग नवलपरासीको प्रथम अधिवेशन माघ १ गते

पुष ३० सुनवल। विभिन्न सामाजिक सेवा मुलक कार्यक्रममा सक्रिय रहँदै आएको दारी ग्याङ्ग नवलपरासीको प्रथम जिल्ला अधिवेशन हुने भएको छ।प्रथम जिल्ला अधिवेशन भोलि अर्थात माघ १ गते सुनवल बनकट्टीमा हुने भएको हो। जिल्लामा विभिन्न समयमा...

पुरा पढ्नुहोस