समाचार

झापा:युवा संगठनद्वारा नेपाल-भारत सिमाना क्षेत्रमा राष्ट्रिय झण्डा गाड्यो

पुष २९ झापा।विप्लव नेतृत्व नेकपा युवा संगठन नेपालले झापाको गौरिगँज गापा-१ नेपाल भारत सिमाना चन्द्रसुर्य अंकित राष्ट्रिय ध्वाज(झण्डा)गाडेको छ । संगठनले ‘जनमतसंग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियान’भन्ने मुल नारा साथ दुई महिने अभियान कै...

पुरा पढ्नुहोस
पहिरोले स्काभेटर पुरिदा तीन बेपत्ता

पुष २९ धादिङ । धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिका वडा नम्बर १ तिप्लिङको पुरु नजिकै गए राति पहिरो खस्दा तीन जना हराइरहेका छन। लब्दुङबाट लिङ्जोतर्फ सडक खन्दै गरेका अवस्थामा पहिरो खस्दा स्काभेटरसमेत पुरिएको छ । धादिङबेँसी सदरमुकामबाट...

पुरा पढ्नुहोस
वैदेशिक रोजगारमा ज्यान गुमाएका लोहारकि श्रीमती फुलकुमारीले नगद प्राप्त गरिन

पुरन अधिकारी,सुनवल,पुष २९। विदेशीक रोजगारका क्रममा निधन भएका सुनवल-९ स्वाठिका राम बहादुर लोहरको परिवारले जिल्ला प्रशासन कार्यलत नवलपरासीको समन्वयमा उनिकी श्रीमती फुलकुमारीले क्षेतीपुर्ती वापतको आर्थिक सहयता पाएकी छन । बैदेशिक रोजगारीको क्रममा साउदी अरबमा २०७८ बैशाखमा सुनवल...

पुरा पढ्नुहोस
खाजा खर्च कटाएर वृद्दाश्रम लाई सहयोग

सुनवल, पुस २८ । पश्चिम नवलपरासीको सुनवलमा अबस्थित श्री महाकवि देवकोटा क्याम्पस व्यवस्थापन सङ्काय अन्तर्गत दोस्रो वर्षका विद्यार्थीहरुले वृद्दाश्रममा सहयोग गरेका छन। दोस्रो बर्षमा अध्यन गर्ने करिब ३५ जना विद्यार्थीले एकदिनको खाजा बापतको रकम संङ्कलन गरी...

पुरा पढ्नुहोस
बन्डाखोलामा शब फेला

बर्दघाट, पुस २८ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ स्थित बन्डाखोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन। ईलाका प्रहरी कार्यालय बर्दघाटले दिएको जानकारी अनुसार मृतक सोही ठाउँ निवासी बर्ष २६ को दिनेश थारु रहेका...

पुरा पढ्नुहोस
जनकल्याण सहकारी बचत तथा ऋण सहकारी सस्थाको २९ औं साधारण सभा सम्पन्न

पौष २८,नवलपरासी जनकल्याण बचत तथा ऋण सहकारी सस्थाको २९ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष डिक बहादुर पाण्डे क्षेत्रीको अध्यक्षता तथा सबिधान सभा सदस्य एवं नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालको...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन सिन्धुपाल्चोकको प्रथम भेला सम्पन्न

सिन्धुपाल्चोक , पुस २७ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यवद्धता ! मानव अधिकारको रक्षा र सामाजिक उत्तरदायित्वका लागि जनपत्रकारीता !! भन्ने मूल नारासहित जनपत्रकार संगठन नेपाल सिन्धुपाल्चोकको प्रथम जिल्ला भेला बलेफीमा सम्पन्न भएको...

पुरा पढ्नुहोस
नेकपा एमालेको प्रदेश अधिवेशन सर्यो

परासी । नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ । यसअघि माघ ८ गतेका लागि तोकिएको सबै प्रदेशको अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको हो । केही जिल्लाको अधिवेशन नसकिने भएको र कोरोना महामारी...

पुरा पढ्नुहोस
सार्वजनिक स्थलमा निस्किदा माक्स अनिवार्य लगाउनु पर्ने ललितपुर जिल्ला प्रशासनको आग्रह

ललितपुर। जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सार्वजनिक स्थलमा मंगलबार राति १२ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने निर्णय गरेको छ । प्रशासनले...

पुरा पढ्नुहोस
नेपाल कम्युनिस्ट पार्टी डोल्पाको जिल्ला पार्टी कार्यालय उट्घाटन

डोल्पा : नेपाल कम्युनिस्ट पार्टी डोल्पाले जिल्ला पार्टी कार्यालय उट्घाटन गरेको छ । जिल्ला सेक्रेटरी धमिलको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि मुड्केचुला गाउँपालिका कालिकामा रहेको सहिद स्मृति भवनमा जिल्ला पार्टी कार्यालयको उद्घाटन गरिएको...

पुरा पढ्नुहोस