समाचार
सुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवार निर्वाचित भएका छन्। पालिका अध्यक्ष पदमा निर्वाचित हुनेमा नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवार टेक नारायण उपाध्याय र उपाध्यक्षमा गिता चौधरी हुन् । उपाध्यायले ६ हजार ६...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर जितेको छ । यो नगरपालिकामा यसअघि कांग्रेसले मेयर र उपमेयर जितेको थियो । मेयर पदमा अहिलेकै उमेदवार नरेन्द्रकुमार गुप्ताले दोहोर्याएका थिए । उपमेयरमा भने कांग्रेसले नयाँ...
पुरा पढ्नुहोसबुटवल।जिल्ला प्रहरी कार्यालय बुटवलले बम बिस्फोट गराउने ३ जनालाई पक्राउ गरेको छ ।गत बैशाख २८ गते बुटवल मिलनचोकको आकाशे पुलमुनि बम बिष्फोट भएको घटनाको अनुसन्धानको क्रममा ३ जनालाइ पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा बुटवल...
पुरा पढ्नुहोसभरतपुर।नेकपा (बहुमत) निकट अखिल(क्रान्तिकारी) चितवनले भरतपुर महानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका केन्द्रिय सदस्य एवम् जिल्ला संयोजक विकल्प खत्री,केन्द्रीय सदस्य सुमन श्रेष्ठलगायत विद्यार्थीले नगर शिक्षा अधिकारी महेन्द्र पौडेललाई यातायातमा भएको ४५% छूट कार्यान्वयन,शैक्षिक प्रमाणपत्रका...
पुरा पढ्नुहोससरावल।नवलपरासी पश्चिमको सरावल गाउँपालिकामा प्रमुख उपप्रमुख नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन।आज बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार गाउँपालिका अध्यक्षमा एमालेका सुखाडीप्रसाद चौधरी उपाध्यक्षमा वासमती हरिजन निर्वाचित हुनुभएको हो।अध्यक्षका निर्वाचित चौधरीले निकटम प्रतिद्धन्द्धीलाई दुई...
पुरा पढ्नुहोसपरासी।जनता प्रगतिशील पार्टी नेपालका केन्द्रिय अध्यक्ष एवं पुर्व मन्त्री हृदयेश त्रिपाठिको वडामा नेपाली कांग्रेसका केशव प्रसाद अधिकारी वडा अध्यक्षमा निर्वाचित भएका छ्न। जनता प्रगतिशील पार्टीबाट कोदालो बोकेको किसान चिन्ह लिएर वडा अध्यक्षमा उम्मेदवार भएका रामहरि...
पुरा पढ्नुहोसगल्याङ।स्याङ्जाको गल्याङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई गल्याङ नगरपालिका सिटी हलमा गरिएको विशेष कार्यक्रममा प्रमाणपत्र वितरण हो । प्रमाणपत्र वितरण कार्यक्रममा गल्याङ नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख गुरु प्रसाद...
पुरा पढ्नुहोसपरासी।नवलपरासी पूर्व र पश्चिम जिल्लाबाट स्थानीय तहको निर्वाचन लडेका चार पत्रकार पराजित भएका छन् । चुनाव लड्नेमा पश्चिम नवलपरासीबाट ३ जना वडाअध्यक्ष पदका उम्मेदवार थिए । पूर्वी नवलपरासीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार थिए । चुनाव...
पुरा पढ्नुहोससुनवल।नेकपा एमालेको आफ्नो लालकिल्ला दावी गर्ने सुनवल नगरपालिकाको वडा नं. ७ मा नेकपा माओवादी केन्द्रले विजयको झण्डा गाडेको छ । १००१ मत प्राप्त गरि माओवादी केन्द्रका उम्मेदवार नारायण आचार्यले एमालेको किल्ला भत्काएका हुन् । उनका...
पुरा पढ्नुहोसगल्याङ।गल्याङ नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार नगर प्रमुख र उपप्रमुखमा विजय हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार गुरु प्रसाद भट्टराईले ९६२१ मत ल्याएर नगर प्रमुखमा विजय हुँदा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुर्य प्रसाद गैरे ले...
पुरा पढ्नुहोस









