समाचार
परासी।पश्चिम नवलपरासीमा एक मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ। वाक्मणी मा.वि सुनवल नपा-११ मा खटिएका मतदान अधिकृत पृथ्वीराज चौधरीलाई मादक पदार्थ सेवन गरेको पाइएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी...
पुरा पढ्नुहोसबर्दघाट।निर्वाचन आयोगले आज बेलुका राती १२ बजे देखि चुनावी प्रचार प्रसार गर्न नपाउने गरि आचार सहिता लागू गर्दै छ।सबै दल तथा उमेदवारहरुले प्रचार प्रसार अभियानलाई आजबाट बिट मारेका छन।यसै बिच पश्चिम् नवलपरासी क्षेत्र नबर...
पुरा पढ्नुहोसपरासी।जनता प्रगतिशिल पार्टीका अध्यक्ष पुर्वमन्त्री हृदयेश त्रिपाठीले अर्बपती बिनोद चौधरीले राजनीतिलाइ व्यापारको पेशा बनाउन खोजेको आरोप लगाएका छन। नेता त्रीपाठीले अर्बपती चौधरी अब आफ्नो ब्यापारको माध्यम राजनीतिलाई बनाउन खोजेकोले प्रत्यक्ष रुपमा चुनाबी मैदानमा उत्रिएको आरोप...
पुरा पढ्नुहोसकाठमाडौँ।बुधबार काठमाडौँस्थित दशरथ रंगशालामा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले जित हात पारेको छ।नेपाली टीमका स्ट्राइकर अञ्जन विष्टको निर्णायक गोलमा नेपालले पाकिस्तानमाथि १-० को जित हात पारेको हो।८३औं मिनेटमा अञ्जनले सुनिल बलको पासमा गरेको गोलले नेपाललाई...
पुरा पढ्नुहोसइटहरी।नेकपा एमाले अध्यक्ष केपी ओलीले टुक्राटाक्री जोडेर बनेको गठबन्धन आवश्यक नरहेको बताएका छन्।बुधबार सुनसरीको लौकीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।गठबन्धन सरकारले देश विकासको काम गर्न नसक्ने भन्दै एमाले सरकारले मात्र काम...
पुरा पढ्नुहोसपरासी।मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको अन्तिम समय आइपुग्दा पश्चिम नवलपरासीमा उम्मेदवारहरुले चुनावी अभियान तीव्र बनाएका छन।प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारले भोलि मात्रै निर्वाचनको प्रचारप्रसार गर्न पाउने भएपछि अहिले नेता तथा...
पुरा पढ्नुहोसबर्दघाट।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले नवलपरासीका जनताको स्वाभिमान कुल्चिनेलाई जनताले चिन्नुपर्ने र चुनावबाट बिदाइ गर्नुपर्ने बताएका छ्न। आफ्ना प्रतिस्पर्धि हृदयेश त्रिपाठी तर्फ ईङ्कित गर्दै चौधरीले जनताबिचको...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार एवम् नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य बिनोद चौधरी बर्दघाट नगरपालिका वडा नम्बर २ को सुखौरा पुगेका छन। मतदाताका भावनलाई बुझ्न उनी ग्रामीण पहाडी क्षेत्र सुखौरा पुगेका हुन।बर्दघाट नगरपालिका वडा...
पुरा पढ्नुहोससुनवल।जिल्ला खेलकुद विकास समिति पश्चिम नवलपरासीले ९ औं राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागी खेलाडिहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ।जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामुमगरको अध्यक्षता तथा जिल्ला युवा परिषद नवलपरासीका सांयोजक तथा अधिवक्ता...
पुरा पढ्नुहोसचितवन।चितवन क्षेत्र नं २ का गठवन्धन अन्तर्गत नेपाली कांग्रेस उमेदवार उमेश श्रेष्ठ सवार गाडीमा तोडफोड भएको छ।भरतपूर महानगरपालिका-१० पुरानो मेडिकल कलेज अगाडि चुनाब प्रचार प्रसारमा रहनु भएको श्रेष्ठ सवार गाडीमा तोडफोड भएको प्रहरीले जनाएको...
पुरा पढ्नुहोस









