लुम्बिनी प्रदेश
बर्दघाट।उनको नाति बिरामी भयो।नाति बिरामी हुदा कहिले परासी,कहिले भैरहवा त कहिले बुटवलका अस्पतालमा धाउँदा धाउँदा उनी हैरान मात्र भएनन धेरै खर्च समेत भयो। ठुलो छोरो साउदीमा छ।कमाई खासै राम्रो नहुँदा चार/पाच महिनामा एक पटक मात्रै...
पुरा पढ्नुहोसदाङ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि लुम्बिनी प्रदेश सभाकाे बैठक अवरुद्ध भएकाे छ।बैठक भाेलि सोमवार दिउँसो १ बजे फेरि बस्ने गरी स्थगित भएकाे सभामुख तुलाराम घर्तीले जानकारी दिनु भएकाेछ। असार १३ गते आह्वान...
पुरा पढ्नुहोसरुपन्देही।प्रहरीले रुपन्देहीको शुद्धोधन गाउँपालिकामा बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय वृद्धलाई पक्राउ गरेको छ। प्रहरीले हिजो बेलुका १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वडा नम्बर ५ मानपकडीका ६५ वर्षीय शिव भारतीलाई पक्राउ गरेको रुपन्देहीका प्रहरी...
पुरा पढ्नुहोसदाङ।लुम्बिनी प्रदेश सभाको आजको बैठकमा बजेट माथी छलफल हुने भएको छ।लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पेश गरेको बजेट माथी आज छलफल हुन लागेको हो।जसका लागि आइतवार प्रदेशसभा बैठक बस्दैछ। प्रमुख प्रतिपक्षी नेकपा...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट प्रज्ञा प्रतिष्ठानले पहिलो लुम्बिनी प्रदेश स्तरीय कवि प्रतियोगितामा पत्रकारको कबिता लेख्ने रोल्पाका टंक बहादुर झाक्री मगर प्रथम स्थान हासिल गरेका छन। दोस्रो स्थान हुन सफल कपिलवस्तुका शिशिर बन्जाडे,तेस्रो स्थानमा हुन सफल नवीन...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा भुमिहिन दलित तथा भूमिहीन सुकुम्बासीले जग्गा धनि लालपुर्जा पाएपछि खुसि भएका छन।लामो समयदेखि आफैले जोतभोग गर्दै आएको जग्गा धनि लालपुर्जा पाएपछि खुशी भएका हुन। जिल्लाको बर्दघाट नगरपालिकाबाट पहिलो चरणमा १० जनालाई लालपुर्जा वितरण...
पुरा पढ्नुहोसपरासी।राष्ट्रिय भुमी आयोग नवलपरासीले श्रोत अभावका बाबजुत काम गर्दै आईरहेको छ।आयोगका जिल्ला अध्यक्ष देवराज भण्डारीले आयोगमा आर्थिक र मानविय श्रोतको चरम अभाव हुँदा हुँदै पनि काम गरिरहेको बताए। “हामी कहाँ ईन्धन २ लाख,फर्निचर १...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सुनवलमा छोराले धारिलो हतियार प्रयोग गरेर ५० बर्षीय आमाको हत्या गरेका छन।सुनवल नगरपालिका-१३ बिचैयापूरकि ५० बर्षीय बुद्दिरानी मुसहरलाइ उनकै छोरा २५ बर्षीय शिव कुमार मुसहर हत्या गरेको प्रहरीले जनाएको छ। पारिवारिक विवादका क्रममा...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट प्रज्ञा प्रतिष्ठानले लुम्बिनी प्रदेश स्तरीय कवि गोष्ठीका असारको १६ गते गर्ने भएको छ। लुम्बिनी प्रदेशमा पहिलो पटक लुम्बिनी प्रदेश स्तरीय कवि गोष्ठी गर्न लागेको बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति घनश्याम न्यौपानेले बताए। लुम्बिनी प्रदेश...
पुरा पढ्नुहोससुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले आर्थिक बर्ष ०८००८१ को लागी ४८ करोड ३३ लाख ११ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ। शनिबारको दिन सुस्ता गाउँपालिकाको सभाहलमा भएको सुस्ता गाउँपालिकाको १३ औं गाउँ सभामा सुस्ता गाउँपालिका...
पुरा पढ्नुहोस








