लुम्बिनी प्रदेश
पुस्पा गिरी नवलपरासी २३ भाद्र । नेकपा ( क्रान्तिकारी माओवादी ) र देशभक्त जनगणतन्त्रिक मोर्चा पश्चिम नवलपरासीले एम.सी.सी परियोजना विरुद्ध बर्दघाटमा कालो झन्डा सहित प्रदर्शन गरेको छ । बर्दघाटको शान्तिनगरचोकबाट कालोझन्डा प्रदर्शन सहित निस्किएको र्याली चिसापानी...
पुरा पढ्नुहोसअयन विश्वकर्मा, भाद्र २३, अर्घाखाँची ।विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी को भातृ संगठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीको आयोजनामा वृक्षरोपण कार्यक्रम सपन्न भएको छ । आजकै दिन कमरेड वासुको स्मृति दिवस र अन्तरास्ट्रिय शिक्षा दिवसको अवसरमा क्याम्पसको...
पुरा पढ्नुहोसभदौ २३, रुपन्देही । विप्लव...
पुरा पढ्नुहोसभदौ २३ बर्दघाट । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नवलपरासीको बर्दघाटमा एमसिसि सम्झौताको बिरोध गर्दै कोणसभा सम्पन्न गरेको छ । नेकपा बर्दघाट नगर कमिटीको आयोजनामा बर्दघाट चोकमा एमसिसी सम्झौताको विरुद्ध बिरोध गर्दै कोणसभा गरेको छ।...
पुरा पढ्नुहोसमुक्ति गैरे, भदौ २३, पाल्पा । नेपाल कम्युनिस्ट पार्टी पाल्पा र गुल्मीको जिल्ला स्तरीय पाँच दिने संयुक्त स्कुलिङ्ग आज सम्पन्न भएको छ । पाल्पाको तानसेनमा २०७८ भदौ १८ गतेदेखि अाज २३ गते सम्म चलेको स्कुलिङ्ग समापन...
पुरा पढ्नुहोसअनिल थारु, भदौ २३ , कपिलवस्तु । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले बिजयनगरको भठनी ४ नम्बर र बाणगङ्गाको ओदरी बजारमा राष्ट्रघाती एमसिसिको खारेजको माग गर्दै कोणसभा सम्पन्न गरेको छ । उक्त विरोध प्रदर्शनको कोण...
पुरा पढ्नुहोसमुक्ति गैरे, भदौ २३ गते,पाल्पा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल पाल्पाले जिल्लामा देखिएको बेरुजु तथा भ्रष्टाचारको विरूद्व तानसेन नगरपालिका भवन अगाडि बिरोध प्रदर्शन गरेको छ । हालै सार्वजनिक भएको...
पुरा पढ्नुहोसभदौ २२,बाके । विप्लव नेतृत्वको नेकपाको सहायक सङ्गठन, युवा सङ्गठन नेपालको केन्द्रिय कार्यक्रम अन्तर्गत एमसिसी सम्झौता,सरकारी अनियमितता,बेरुजु र भ्रष्टाचार विरुद्ध देशभर विरोध कार्यक्रम सम्पन्न गरेको छ । सोही कार्यक्रम बमोजिम युवा सङ्गठन नेपालले भेरी-कर्णाली ब्युरोको...
पुरा पढ्नुहोसभदौ २१ पाल्पा। सामाजिक कार्य गर्नका लागि स्थापित सस्था टिम नेपाे पाल्पाकाे जिल्ला अध्यक्षमा सन्ताेष गहतराज चयन हुनुभएको छ । समाजमा कम अवसर पाएका व्यक्तिहरूकाे उत्थानकाे लागि कार्य गर्ने हेतुले जिल्ला पाल्पामा सस्थाकाे शाखा विस्तार...
पुरा पढ्नुहोसभदौ २१ बुटवल । अखिल नेपाल लेखक सङ्घले साम्राज्यवादी अतिक्रमण र हस्तक्षेप विरुद्ध सिर्जनात्मक र भौतिक रुपमा लामबद्ध हुन सम्पूर्ण माक्र्सवादी, देशभक्त,क्रान्तिकारी स्रष्टाहरुलाई आब्हान गरेको छ । सोमबार संगठनका अध्यक्ष शोभा दुलाल र महासचिव खोमा...
पुरा पढ्नुहोस









