लुम्बिनी प्रदेश
चैत २४,बर्दघाट।मानव अधिकार तथा शान्ति समाज नवलपरासीले हिमालय बचाउँःनदी जोगाउँ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा:सबैको अधिकार, युद्ध निषेधः शान्ति विशेष एवं लागूऔषध र दुव्र्यसनी विरूद्वको अभियान अन्तर्गत आज बर्दघाटमा प्रदर्शन गरिएको हो । कार्यक्रमको...
पुरा पढ्नुहोसरुपन्देही।रुपन्देहिको वुटवल १२ नयाँ गाउँमा रहेको माउण्टेन फुडल्याण्ड होटल एण्ड क्याफे,पैंयु कालिका मार्केटिङगमा विविध सांस्कृति कार्यक्रम हुने भएको छ। नयाँ वर्ष २०७९ सालको शुभ अवसरमा यहि चैत्र ३० गते मउण्टेन फुडल्याण्ड होटल एण्ड क्याफे,पैंयु कालिका...
पुरा पढ्नुहोससुनवल।सामी परियोजनाको पश्चिम नवलपरासीको सुनवलमा जिल्ला स्तरीय अर्ध वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। पश्चिम नवलपरासीमा सदरमुकाम परासी र सेमरी गरि दुईवटा आप्रवासी स्रोत केन्द्र स्थापना गरि बैदेशिक रोजगारीलाई मर्यादित बनाउदै आइरहेको सामी परियोजनाको आ.व.२०७८/७९को...
पुरा पढ्नुहोसरुपन्देही।लामो समयदेखि निरन्तर सञ्चार क्षेत्रमा आबद्ध सञ्चारकर्मी एवम सर्जक सुरज थापा मगरले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन। सञ्चारकर्मी मगरले गुल्मी कालिगण्डकी गाँउपालिका वडा न ३ को वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारका रुपमा आज फेसबुक मार्फत्...
पुरा पढ्नुहोसप्रदीप ज्ञवालि,चैत २०,सैनामैना।सैनामैना ८ बाँसगढीमा घरेलु प्याड बनाउने तालिम सम्पन्न भएको छ।बासँगढीमा रहेको लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा टेक एज गर्ल्स(ट्याग)द्वारा आयोजना गरिएको घरेलु प्याड बनाउने ५ दिने तालिम एक कार्यक्रमका बिच...
पुरा पढ्नुहोसचैत्र १९ बर्दघाट।संविधानसभा सदस्य एवं नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले कम्युनिस्टहरु गरिब शब्द घोकेर गरिबका नाममा राजनीति गरेर अघि बढेको तर्क व्यक्त गर्नु भएको छ। महामन्त्री खनालले भन्नू भयो कम्युनिस्टहरुले साढे तीन बर्ष...
पुरा पढ्नुहोसअनिल नेपाली,अर्घाखाँची १९ चैत ।स्वर्गीय बृद्धि रायमाझी स्मृति भलिबलको उपाधी सनपा १० ले हासिल गरेको छ। सन्धिखर्क नगरपालिका वडा न २ र १० बीच आज भएको मैत्रीपुर्ण खेलमा सनपा २ लाई सोझे सेटमा पराजित गदै...
पुरा पढ्नुहोसकपिलवस्तु । थारु पत्रकार संघ, नेपाल कपिलबस्तु शाखाको चौथो साधारण सभा तथा अधिवेशनबाट सरिता थारुको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिती निर्विरोध चयन भएको छ । जसको उपाध्यक्षमा सोनकुमारी थारु, सचिवमा सिर्जना थारु, सहसचिवमा...
पुरा पढ्नुहोसअनिल नेपाली,१७ चैत,अर्घाखाँची । अर्घाखाँची जिल्लामा वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि म्यादी प्रहरीका लागि झण्डै २ हजार १ सय ३५ जनाले आवेदन दिएको मा शारिरीक परीक्षण स्वास्थ्य परीक्षणमा करिब १७०५ जना...
पुरा पढ्नुहोसचैत्र १७,सुनवल।पश्चिम नवलपरासीको सुनवल स्थित महाकवि देवकोटा प्राविधिक शिक्षालयमा सिपमुलक तालिम लाईट भेहिकल सर्भिस मेकानिक कार्यक्रम संचालय हुने भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद लुम्विनी प्रदेशको सहयोगमा १८ बर्ष पुरा भइ ४० बर्ष...
पुरा पढ्नुहोस









