
काठमाडौं।पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महारा पक्राउ परेका छन।
विद्युृतीय चुरोट भेपमार्फत सुन तस्करीको अभियोग लागेका महरालाई प्रहरीले रुपन्देहीबाट पक्राउ परेको हो।
महरालाई भैरहवाबाट काठमाडौं लैजाने तयारी गरिएको प्रहरी स्रोतले बताएको छ ।