मुख्य समाचार
रुपन्देही।रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादव चढ्ने गाडीमा तोडफोड भएको छ।बिहीबार राति अज्ञात समूहले यादवको गाडी तोडफोड गरेको इलाका प्रहरी कार्यालय धकधईले जनाएको छ। इलाका प्रहरी कार्यालय धकधईका प्रमुख एवम् प्रहरी निरीक्षक श्याम प्रसाद यादवका...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१३ जमुनाबारीस्थित नशा रेष्टुरेन्ट एण्ड डान्सबारमा भएको झडपमा एक जनाको मृत्यु भएको छ।माघ २८ गते मध्यराति भएको झगडामा घाइते भएका प्रतापपुर गाउँपालिका-९ का सन्त बहादुर चौधरीको माघ ३० गते बुटवलको चौराह...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-४ स्थित महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन प्रक्रियामा विवाद उत्पन्न भएको छ।विद्यालय व्यवस्थापन समितिको कार्यकाल समाप्त भइसकेकाले नयाँ समिति गठन प्रक्रिया अघि नबढे पछी विवाद उत्पन्न भएको हो।विद्यालय व्यवथापन...
पुरा पढ्नुहोसबुटवल।स्याङ्जाको तत्कालीन पेलाकोट गाविसको खानिडाडां उदियाचौर र हालको वालिङ नगरपालिका १३ मा रहेको सरस्वती माध्यमिक विद्यालयले विद्यालय स्थापना भएको ५० बर्ष पुगेको अवसरमा आगामी चैत्र २१,२२ र २३ गते आयोजना गरिएको स्वर्ण महोत्सव तयारीलाई...
पुरा पढ्नुहोसबुटवल। स्याङ्जा पत्रकार समाज नेपालले बुटवल नगरगानका सर्जक डिल्लीनारायण पाण्डेयलाई शनिबार एक कार्यक्रमका बीच बधाई तथा सम्मान गरिएको छ। समाजका उपाध्यक्ष समेत रहेका पाण्डेयद्वारा रचना गरिएको बुटवलको गौरवगाथामा आधारित नगर गीत ८१ जना प्रतिस्पर्धीहरुका बीच...
पुरा पढ्नुहोसबर्दघाट। नेपाल शिक्षक संघ नवलपरासीले लेखा विषयका शिक्षकहरूलाई एक दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ।तालिममा विद्यालयमा शिक्षण सिकाइ पद्दती,गुणस्तर सुधार र शैक्षिक रुपान्तरणमा सहजीकरण गर्ने विधिहरूको बारेमा जानकारी गराइएको थियो। उद्घाटन सत्रमा बर्दघाट नगरपालिकाका...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-३, किर्तिपुर युवा क्लबद्वारा आयोजित तेस्रो स्मृति कप ९ ए साइड खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी मोनिस्टर गाइज सुनवलले हात पारेको छ। शनिबार सम्पन्न फाइनल खेलमा मोनिस्टर गाइज सुनवलले अलपत्र गाइज...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१०, परासीमा रहेको बरुण बेभरेज (नेपाल) प्रा. लि. ले २ मेगावाट सौर्य ऊर्जा उत्पादन सुरु गरेको छ। ११ करोड रुपैयाँ लागतमा स्थापना भएको सौर्य ऊर्जालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर...
पुरा पढ्नुहोससुनवल।उच्च अदालत तुल्सीपुर बुटवल इजलासले सुनवल नगरपालिकाद्वारा महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समितिको म्याद थप गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश राजेश्वर तिवारी र जगत बहादुर थापाको संयुक्त इजलासले उक्त...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२, भुमहीस्थित टायर तथा मोबिल गोदाममा गए राति भीषण आगलागी भएको छ। इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख एवं प्रहरी निरीक्षक सन्तोष पौडेलका अनुसार आगलागीमा परेर गोदाममा रहेका सबै टायर तथा मोबिल...
पुरा पढ्नुहोस









