मुख्य समाचार

बडेरा सामुदायिक वनको अध्यक्षमा पुन : मदन पन्त

सुनवल।पश्चिम नवलपरासीको सुनवल-१३ स्थित बडेरा सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा पुनः मदन पन्त निर्वाचित भएका छन।समितिको ५औं अधिवेशनले पन्तको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। अधिवेशनले उपाध्यक्षमा प्रेमबहादुर थापा, मोहर चौधरी र तिलक...

पुरा पढ्नुहोस
अध्यक्षसहित ४ जनामाथि अवैध काठ कटानको आरोप,अध्यक्षले भने सहमतिमा काटिएको

सुनवल।पश्चिम नवलपरासीको सुनवल स्थित जनउदय सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष र अन्य तीन जना सदस्यमाथि बन क्षेत्रबाट सिसौका काठ चोरी र अवैध कटानको आरोप लागेको छ।सब डिभिजन वन कार्यलय सुनवलमा दिएको निवेदन अनुसार अध्यक्ष...

पुरा पढ्नुहोस
नन्दन तालको संरक्षण र ताललाई पुरानै स्वरुपमा फर्काउन जोड

सुनवल।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा रहेको ऐतिहासिक नन्दनताल संरक्षण र प्रवद्र्धन गर्न लागी पहल थालिएको छ ।पाल्हीनन्दन गाउँपालिकाले जिल्लास्थित सरोकावालाहरूसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी नन्दन तालको संरक्षण र ताललाई पुरानै स्वरुपमा फर्काउने सन्दर्भमा छलफल गरेको...

पुरा पढ्नुहोस
प्रथम जेनिथ कप:सनराईज एफसि बडेराको बिजयी सुरुवात

सुनवल।प्रथम जेनिथ कपको दोस्रो दिनको खेलमा मुनस्टार एफ.सी सुनवललाई पेनाल्टी सुटआउटमा ३-४ ले हराउँदै सनराईज एफ.सी बडेराले बिजयी सुरुआत गरेको छ।निर्धारित समयमा २-२ गोलमा टुग्गिएको थियोे। खेलको पहिलो हाफमा मुनस्टार एफ.सीका आशिष रानाले उत्कृष्ट गोल...

पुरा पढ्नुहोस
लक्ष्मी स्टील्समा क्रेनले च्याप्दा एक कामदारको मृत्यु

सुनवल।पश्चिम नवलपरासीको सुनवल-७ लक्ष्मी स्टील्समा रड लोड गर्ने क्रेनले च्यापेर एकजनाको मृत्यु भएको छ। कम्पनीमा काम गर्ने रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं ५ निवासी २२ बर्षिय सुरेश चौधरीको क्रेनले च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यलय...

पुरा पढ्नुहोस
क्रुरतापुर्वक कुकुर मार्ने दुई जना पक्राउ

सुनवल।पश्चिम नवलपरासीको सुस्तामा क्रुरतापुर्वक कुकुरलाई मार्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ५ वटा बच्चा र एउटा माउ सहित ६ वटा कुकुरलाई क्रुरतापुर्वक मार्ने सुस्ता गाँउपालिका वडा नम्बर ५ बेलवानी बस्ने वर्ष ३३ का...

पुरा पढ्नुहोस
प्रथम जेनिथ कप सुरु, उद्घाटन खेलमा सिभपुर एफसीको जित

सुनवल।सुनवल -३ कृतिपुरमा प्रथम जेनिथ कप खुला फुटबल प्रतियोगिता सुरु भएको छ।क्लबका अध्यक्ष निकेश गुरुङको अध्यक्षता तथा सुनवल नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा फुटबल प्रतियोगिता सुरु भएको हो। उद्घाटन खेलमा शिभपुर एफसीले पहिलो हाफमा ३-०...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आज बस्दै

देउखुरी।लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ।बजेट अधिवेशन अन्त्य भएकाे तीन महिनापछि बल्ल संसद बैठक बस्न लागेकाे हाे।प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको थियो।प्रदेश प्रमुख दुर्लभकुमार पुनका अनुसार प्रदेशसभाको बैठक...

पुरा पढ्नुहोस
संघियताको मर्म अनुसार देश अघि बढ्न सकेन : जसपा अध्यक्ष यादव

परासी।जनता समाजवादी पार्टी नेपाल अध्यक्ष उपेन्द्र यादवले देश संघीयताको मर्मअनुसार अघि बढ्न नसकेको बताए।जसपा पश्चिम नवलपरासीले संगठन निर्माण अभियान कार्यक्रमको सभा अध्यक्ष यादवले यस्तो कुरा बताएका हुन। अध्यक्ष यादवले संघीयताले देशमा प्रदेश स्थापना भएपनि सीमित...

पुरा पढ्नुहोस
नेपाल महासंघ लुम्बिनी प्रदेश र जिल्ला शाखा नवलपरासी बिच अन्तरक्रिया

परासी।नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले महासंघ लुम्बिनी प्रदेशको कार्यसमिति संग अन्तरक्रिया गरेको छ ।  जिल्ला शाखा नवलपरासीको कार्यालय रामग्राम १२ शान्तीचौरमा आयोजित नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश र जिल्ला...

पुरा पढ्नुहोस