मुख्य समाचार
काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ प्रतिशत, तराईका बाटछोमा सञ्चालन...
पुरा पढ्नुहोसपरासि। नेपाली लोकदोहोरीका सर्जक तथा सञ्चारकर्मी बासुदेव पोखरेलको “अन्तिम निर्णय”सार्वजनिक भएको छ । नेपाली गित सङितमा निरन्तर कलम चलाउदै आउनु भएका सर्जक तथा सञ्चारकर्मी पोखरेलको शब्द रहेको “अन्तिम निर्णय “को लय गणेश अधिकारीको रहेको छ...
पुरा पढ्नुहोसपरासी।देशको अधिकांश भू-भागमा आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ। स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभावले प्रदेश नं १,बागमती र...
पुरा पढ्नुहोसबर्दघाट। पश्चिम नवलपरासीको बर्दघाट २ मा एक जना झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यलय बर्दघाटले जनाएको छ । बर्दघाट नगरपालिका २ का सुखौराका बर्ष ७० को तुल बहादुर थापा आफ्नै घरदेखी २०० मिटर दक्षिण...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीका लागी संघीय सरकारले ३ अर्व १ करोड १६ लाख रुपैया बजेट बिनियोजन गरेको छ।आगामी आर्थिक बर्ष २०७९/८० का लागी जिल्लाका ७ पालिकामा सो बजेट बिनियोजन गरेको हो।७ पालिका मध्ये सबैभन्दा बढी बजेट...
पुरा पढ्नुहोसकाठमाडौ।नाबालिक बलात्कारको आराेपमा पुर्पक्षका लागि कारागार चलान भएका अभिनेता पुर्ण विक्रम शाह (पल)काे मुद्दाको थुनछेकमा उच्च अदालतले जिल्लाकै आदेशलाई सदर गरिदिएकाे छ। उच्च अदालत पोखराले जिल्ला अदालतहरु तनहुँ र नवलपुरकाे आदेश माथिनै सदर गरेकाे हाे।न्यायाधीश...
पुरा पढ्नुहोसकाठमाडौँ। नेपाल आयल निगमले पेट्रोल,डिजेल र मट्टितेलको मूल्य घटाएको छ। प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने छ।अर्थले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायाेजन...
पुरा पढ्नुहोसपरासी।भौतिकवाद र आध्यात्मिकवादका छुट्टाछुट्टै पाटो/बिषयहरु छन त्यतातर्फ नजाऔँ।लगानी गरेपछि हर कसैले प्रतिफलको आसा राखेको हुन्छ अर्थात नाफा/घाटाको पुर्वानुमान गरेरै लगानी गरेको हुन्छ।हो हरेक लगानीले आर्थिक पक्षलाई मात्र फाइदा नगर्ला।सामाजिक/साँस्कृतिक,पर्यटकीय पक्षलाई समेत माथि उठाउने प्रयास...
पुरा पढ्नुहोसकाठमाडौं।स्थानीय तह निर्वाचनको परिणाम आएपछि तीन ठुला कम्युनिस्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएका छन् । प्रचारबाजी नगरीकन नेताहरूले वाम गठबन्धनको विषयमा भित्रभित्रै छलफल सुरु गरेका हुन्।खासगरी एमालेले यसको अगुवाइ थालेको छ। तर माओवादी केन्द्र...
पुरा पढ्नुहोसकाठमाडौ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । नेपाल,स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक एकदिवसीय उक्त सिरिजको खेल तालिका अनुसार...
पुरा पढ्नुहोस









