ट्रेन्डीङ्ग

बर्दघाटमा एकजना मृत फेला

बर्दघाट। पश्चिम नवलपरासीको बर्दघाट २ मा एक जना झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यलय बर्दघाटले जनाएको छ ।

बर्दघाट नगरपालिका २ का सुखौराका बर्ष ७० को तुल बहादुर थापा आफ्नै घरदेखी २०० मिटर दक्षिण पश्चिम रहेको बारीमा रहेको रुखमा प्लाष्टीको नाम्लाको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यलय बर्दघाटका प्रमुख कृष्ण प्रसाद घिमिरेले जानकारी दिनु भयो ।

घट्नास्थल सुरक्षीत राखिएको, मुचुल्का तथा अन्य अनुसन्धान बिहान भएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal